५ श्रावण २०८३, मंगलबार | July 21, 2026

४ ग्राम ब्राउन सुगर सहित २ जना बाँके प्रहरीको नियन्त्रणमा



नेपालगन्ज । बाँके प्रहरीले ४ ग्राम ब्राउन सुगर सहित २ जनालाई पक्राउ गरेको छ ।

सोमबार बिहान बाँकेको नेपालगन्ज उपमहानगरपालिाक १९ लागु औषधको कारोबार हुँदै गरेको सुचनाकाआधारमा प्रहरीले उनीहरुलाई फेला पारेको बाँके प्रहरीले जनाएको छ । प्रहरीले ब्राउन सुगर सहित नेपालगन्ज १९ का स्थानीय प्रदिप काधु र पृथ्विराज सुक्लालाई पक्राउ गरेको हो ।

चेकजाँच गर्ने क्रममा उनीहरुबाट प्लाष्टिकको ४ वटा सानो पोका बनाई राखेको ४ ग्राम लागू औषध (ब्राउन सुगरं) फेला परेको बाँके प्रहरीका प्रवक्ता डीएसपी सुवास खड्काले बताए । प्रारम्भिक सोध पुछमा फेला परेका ब्राउन सुगर भारतबाट ल्याएको भन्ने खुल्न आएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १९ आश्विन २०७७, सोमबार  ५ : २२ बजे

मोदी निवासअगाडि प्रदर्शन गर्न पुगेका राहुल गान्धी, प्रियंका र अखिलेश पक्राउ

नयाँदिल्ली । भारतका विपक्षी दलका नेता राहुल गान्धी सहित कैयौं

पूर्वप्रधानमन्त्री देउवा साउनभित्रै स्वदेश फर्किने, विज्ञप्ति जारी गर्दै भने – ‘प्रतिशोधात्मक राजनीति अस्वीकार्य’

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले

स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने

काठमाडौँ । ‘हेलो सरकार’मा प्राप्त हुने स्थानीय तहसम्बन्धी जनगुनासा मुख्यसचिवमार्फत

इरानसँग दश दिनको युद्धविराम गर्ने कि इजरायलसँगको नयाँ सैन्य अभियानलाई समर्थन गर्ने ? दोधारमा ट्रम्प

तेहरान । वासिङ्टन र तेहरानबिचको द्वन्द्व तीव्र हुँदै जाँदा मध्यपूर्वमा

शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक

महेन्द्रनगर । शारदा ब्यारेजमा चारपाङ्गे सवारीसाधन आवतजावतमा रोक लगाइएको छ