३० फाल्गुन २०८२, शनिबार | March 14, 2026

कोरोना संक्रमणबाट बाँकेमा थप एक जनाको मृत्यु



नेपालगन्ज । कोरोना संक्रमणबाट बाँकेमा थप एक जनाको मृत्यु भएको छ ।

भेरी अस्पतालमा शुक्रबार कोहलपुर नगरपालिका ९ पिपरी का ३८ बर्षिया पुरुषको कोरोना संक्रमयाका कारण मृत्यु भएको हो ।

श्वास प्रश्वासमा समस्या देखिएको उनी गत १३ गते नेपालगन्ज मेडिकल कलेजमा भर्ना भएका थिए ।

प्लाज्मा थेरापीबाट समेत उपचार गरीएको उनको श्वास्थ्यमा अझ समस्या देखीएपछि उनलाई २१ गते राति १०:०० बजे भेरी अस्पतालमा लगिएको उनको राती ११:०० बजे मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेका अधिकृत नरेश श्रेष्ठले बताए ।

योसंगै बाँकेमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २४ पुगेको छ ।

प्रकाशित मिति : २४ आश्विन २०७७, शनिबार  ६ : ३४ बजे

लुम्बिनी प्रदेश स्तरीय मेयर कप ब्याडमिन्टन प्रतियोगिताको दुई विधाको उपाधी आयोजकलाई

बुटवल । बुटवलमा सम्पन्न चौथो लुम्बिनी प्रदेशस्तरीय मेयर कप ब्याडमिन्टन

बुटवल-११ योगिकुटीस्थित देवस्थल मन्दिरमा शनिदेव र बजरंगी हनुमानको प्राण प्रतिष्ठा

बुटवल । रुपन्देहीको बुटवल उपमहानगरपालिका-११ योगिकुटीस्थित देवस्थल मन्दिरमा शनिदेव तथा

प्रतिनिधिसभा सदस्य निर्वाचनमा ४.७ प्रतिशत मत बदर

काठमाडौं । यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा

जनताबीच पार्टी र नेतृत्वबारे वास्तविकता पुर्‍याउन नसक्दा प्रतिकूल जनमत आयो : एमाले

काठमाडौं । नेकपा (एमाले)ले पार्टी र नेतृत्वविरुद्ध निर्माण गरिएको भाष्यको

श्रम संस्कृति पार्टीले टुंग्यायो समानुपातिक सांसदको नाम

काठमाडौं। श्रम संस्कृति पार्टीलेले प्रतिनिधिसभामा समानुपातिक प्रणालीबाट पठाउने सांसदहरूको नाम