२४ भदौ २०८३, बुधबार | September 9, 2026

कर्णालीका मुख्यमन्त्री कँडेलले दिए पदवाट राजीनामा



सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले आफ्नो पदवाट राजीनामा दिएका छन् ।आज बसेको प्रदेशसभाको बैठकलाई सम्बोधन गर्ने क्रममा उनले राजीनामाको घोषणा गरेका हुन्।

मुख्यमन्त्री कँडेलविरुद्ध कांग्रेस र नेकपाका १६ सांसदले अविश्वासको प्रस्ताव प्रदेश सभामा दर्ता गराए पछि उनी राजनीतिक रूपमा संकटमा परेका थिए ।

नेकपा एमालेका अध्यक्ष केपी ओली र नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डबीच सत्ता सहकार्य सहमतिको लागि छलफल चलिरहेको बेलामा मुख्यमन्त्री कडेँलको राजीनामा आएको हो ।

तत्कालिन सत्ता सहयोगी नेपाली कांग्रेसको समर्थनमा कँडेल एमालेवाट मुख्यमन्त्री रहेका थिए ।

प्रकाशित मिति : ९ श्रावण २०८३, शनिबार  ५ : ३३ बजे

जेनजी आन्दोलनबारे प्रचण्डको प्रश्न- ‘दोषी को थियो, लाभ कसले उठायो ?’

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जेनजी

भम्लु खोलामा सुख्खा पहिराले कर्णाली राजमार्ग पुनः अवरुद्ध

कर्णाली । कर्णाली राजमार्ग पुनः अवरुद्ध भएको छ । उक्त

पुरानै बहावमा बग्न थाल्यो पहिरोले थुनिएको किम्रोङ खोला

काठमाडौं । कास्कीको अन्नपूर्ण गाउँपालिका-११ मा पहिरो खसेर थुनिएको किम्रोङ

‘भदौ २४ को विध्वंस लोकतन्त्रमाथिको योजनाबद्ध आक्रमण थियो’ : एमाले

काठमाडौं । नेकपा (एमाले)ले गत वर्ष भदौ २३ र २४

प्रादेशिक अस्पतालमा ‘बेड’ पाउनै मुस्किल

दाङ । दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा उपचारका लागि आउने