४ भदौ २०८३, बिहिबार | August 20, 2026

जनता टेलिभिजनका अध्यक्ष पौडेल रिहा



काठमाडौं । जनता टेलिभिजनका अध्यक्ष विजयप्रसाद पौडेल रिहा भएका छन् ।

चेक बाउन्सको मुद्दामा बिहीबार बानेश्वरस्थित टेलिभिजनको कार्यालयबाट पक्राउ परेका उनी अहिले साँझ रिहा भएका हुन् ।

उनीमाथि दुई जना पूर्वकर्मचारीले १ लाख ५० हजारको चेक बाउन्सको मुद्दा दायर गरेका थिए, सोही मुद्दामा उनी पक्राउ परेका थिए ।  पूर्वकर्मचारीलाई बुझाउनुपर्ने १ लाख ५० हजार रकम बुझाएपछि उनी रिहा भएका हुन् । समयमा चेक नसाटिए पछि पौडेल पक्राउ परेका थिए ।

जनता टेलिभिजनमा पूर्वपत्रकार, पूर्वकर्मचारीहरूले पारिश्रमिक नपाएको भन्दै निरन्तर आन्दोलन गर्दै आएका थिए।

प्रकाशित मिति : ४ भदौ २०८३, बिहिबार  ९ : ३५ बजे

बाँकेमा एक सातामै २२ फरार प्रतिवादी पक्राउ

नेपालगञ्ज । जिल्ला प्रहरी कार्यालय बाँकेले अदालतबाट फैसला भई सजाय

उद्योग वाणिज्य संघ निर्वाचन : संयुक्त प्यानलद्वारा २१ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक (पूर्णपाठ)

नेपालगन्ज । नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचनका लागि संयुक्त प्यानलले

जनता टेलिभिजनका अध्यक्ष पौडेल रिहा

काठमाडौं । जनता टेलिभिजनका अध्यक्ष विजयप्रसाद पौडेल रिहा भएका छन्

दुई लाख घुससहित विद्यालय व्यवस्थापन समितिका सदस्य पक्राउ

महेन्द्रनगर । अख्तियार दुरुपयोग अनुसन्धान आयोग महेन्द्रनगरको टोलीले आज कैलालीको

जडीबुटी निर्यातका लागि व्यापारिक ‘ट्रान्जिट’ बन्दै नेपालगञ्ज

नेपालगन्ज । बहुमूल्य जडीबुटी सङ्कलन, प्रशोधन, भण्डारण र विदेश निर्यातका