७ आश्विन २०८३, बुधबार | September 23, 2026

त्रिपुरेश्वरमा यात्रुवाहक बसमा आगलागी



काठमाडौं । काठमाडौंको त्रिपुरेश्वरमा यात्रुवाहक बसमा आगलागी भएको छ।

सोमबार मध्याह्न त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि, बस स्टप नजिकै ऋद्धिसिद्धि यातायातको बसमा आगलागी भएको हो।

आगलागीपछि बसमा लागेको आगो आसपासका विद्युत्का तारसम्म समेत पुगेको बताइएको छ। घटनाका कारण उक्त क्षेत्रमा केही समय त्रास र आवागमनमा समेत असर परेको छ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी नरेशराज सुवेदीले बसमा आगलागी भएको पुष्टि गरेका छन्।

उनका अनुसार आगलागीको कारण र घटनाबाट भएको क्षतिको विस्तृत विवरण आउन बाँकी छ।

 

प्रकाशित मिति : ५ आश्विन २०८३, सोमबार  १२ : ४३ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई