८ आश्विन २०८३, बिहिबार | September 24, 2026

एमाले केन्द्रीय कमिटी बैठकको तेस्रो दिन, सदस्यहरूले धारणा राख्दै



काठमाडौं । नेकपा एमाले केन्द्रीय कमिटीको तेस्रो बैठकको तेस्रो दिनको बैठक आज पनि जारी रहने भएको छ । ललितपुरको भनिमण्डलस्थित रामबाग महलमा बिहान ९ बजेबाट बैठक सुरु हुने एमालेले जनाएको छ ।

बैठकमा केन्द्रीय सदस्यहरूले पार्टी, अध्यक्षको प्रतिवेदन तथा समसामयिक राजनीतिक विषयमा आफ्ना धारणा राख्ने क्रम आज पनि जारी रहनेछ ।

मंगलबारको बैठकमा ११८ जना केन्द्रीय सदस्यले आफ्ना धारणा राखेका थिए । बैठकमा बाँकी केन्द्रीय सदस्यहरूले आज पनि क्रमशः आफ्ना धारणा राख्ने बताइएको छ ।

प्रकाशित मिति : ७ आश्विन २०८३, बुधबार  ८ : १९ बजे

५९ जिल्लामा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह

काठमाडौं । वर्षासँगै देशका विभिन्न जिल्लामा आज (असोज ८ गते)

अमेरिकाले तीन करोड १० लाख डलर प्रदान गर्ने

काठमाडौँ । अमेरिकाले नेपाललाई तीन करोड १० लाख डलर प्रदान

भोटेकोशी बाढी : १४५३ जनाको शव फेला, १३३३ वटाको व्यवस्थापन र ४७१८ जना अझै बेपत्ता

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण बिहीबार बिहान

राहुघाट निर्माणको १६ वर्षे यात्राः असफल ठेक्कादेखि परीक्षण उत्पादन

म्याग्दी । म्याग्दीको बहुप्रतिक्षित राहुघाट जलविद्युत् आयोजना सुरु भएको डेढ

डोल्पा विमानस्थलमा सीता एयरको जहाज अवतरणका क्रममा पछाडिको पांग्रा खुस्कियो

काठमाडौं । डोल्पाको जुफाल विमानस्थलमा अवतरण गर्ने क्रममा सीता एयरको