१० आश्विन २०८३, शनिबार | September 26, 2026

नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना



काठमाडौं । नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ ।

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुने सिलसिलमा न्युयोर्कमा रहनुभएका परराष्ट्रमन्त्री शिशिर खनाल र सेनेगलका परराष्ट्रमन्त्री शेख नियाङले कूटनीतिक सम्बन्ध स्थापना गर्नेसम्बन्धी संयुक्त विज्ञप्तिमा आज हस्ताक्षर गरेका हुन् ।

त्यसअघि दुवै मन्त्रीबीच भेटवार्ता भएको थियो । त्यसक्रममा दुई मन्त्रीले पारस्परिक हितका विविध विषयमा विचारविमर्श गरेको जनाइएको छ । योसँगै नेपालको कूटनीतिक सम्बन्ध १८८ देशमा विस्तार भएको छ ।

प्रकाशित मिति : १० आश्विन २०८३, शनिबार  १० : २६ बजे

जलवायु जोखिममा रहेका मुलुकबीच सुदृढ सहकार्य आवश्यक : परराष्ट्रमन्त्री

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तनका कारण जोखिममा रहेका

देशभर आकस्मिक बाढीको जोखिम, ६० भन्दा बढी जिल्लामा सतर्कता अपनाउन आग्रह

काठमाडौं । लगातारको वर्षासँगै देशका विभिन्न जिल्लामा आकस्मिक बाढीको जोखिम

भोटेकोशी बाढीपछि पाँच हजार २८५ जना सम्पर्कविहीन

काठमाडौं भोटेकोशी बाढीपछि पाँच हजार २८५ जना सम्पर्कविहीन छन् ।

‘सगरमाथादेखि समुद्रसम्मको जलवायु जोखिम सम्बोधन गर्न सामूहिक प्रयास आवश्यक’

काठमाडौं । नेपालले हिमालदेखि समुद्रसम्म जोडिएको जलवायु जोखिमलाई एकीकृत रूपमा

नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना

काठमाडौं । नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ