१३ कार्तिक २०८३, शुक्रबार | October 30, 2026

तोलामा ३२ सयले घट्यो सुनको मूल्य, चाँदीमा पनि भारी गिरावट



काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनचाँदी दुवैको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य प्रतितोला तीन हजार दुई सय रुपैयाँले घटेको हो।

बिहीबार प्रतितोला दुई लाख ८३ हजार पाँच सय रुपैयाँमा कारोबार भएको सुन शुक्रबार घटेर दुई लाख ८० हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ।

आइतबार घटेर प्रतितोला दुई लाख ७८ हजार पाँच सय रुपैयाँमा पुगेको सुन त्यसयता बिहीबारसम्म लगातार बढेको थियो। 

आज चाँदीको मूल्य प्रतितोला १०५ रुपैयाँले घटेको छ। बिहीबार प्रतितोला तीन हजार ९३० रुपैयाँ रहेको चाँदी शुक्रबार घटेर तीन हजार ८२५ रुपैयाँमा कारोबार भइरहेको छ।  

प्रकाशित मिति : १३ कार्तिक २०८३, शुक्रबार  १२ : ३८ बजे

जापानका लागि प्रस्तावित राजदूतबारे निर्णय लिन संसदीय सुनुवाइ समितिको बैठक आह्वान

काठमाडौं । जापानका लागि प्रस्तावित नेपाली राजदूत जिज्ञानकुमार थापाको नियुक्तिबारे

ट्रकको ठक्करबाट रुपन्देहीका पत्रकार पोखरेलको मृत्यु

नवलपरासी । ट्रकको ठक्करबाट गम्भीर घाइते भएका रुपन्देहीका पत्रकार पोषकान्त

सप्तकोशीमा नयाँ पुल निर्माण गर्ने तयारी

सप्तरी। सप्तरी र सुनसरी जिल्ला जोडिएको कोशी ब्यारेज पुलको विकल्पका

जुरेढुङ्गा ओझेलमा

रसुवा । आन्तरिक तथा बाह्य पर्यटनको प्रचुर सम्भावना बोकेर पनि

UN extends LDC graduation timeframe for Nepal and Bangladesh

Kathmandu, Oct 30: The United Nations General Assembly has unanimously