४ पुस २०८२, शुक्रबार | December 19, 2025

रुपन्देहीमा कोरोना संक्रमितको संख्या ५ हजार नजिक पुग्यो, आईतबार थपिए १७९ जना



बुटवल । रुपन्देहीमा कोरोना संक्रमित थनिे क्रम हरेक दिन थपिँदै गएको छ । पछिल्लो २४ घण्टामा रुपन्देहीमा १७९ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य कार्यालय रुपन्देहीले दिएको जानकारी अनुसार आईतबार बुटवल उपमहानगरमा ९२ जना नयाँ कोरोना संक्रमित थपिएका छन् भने तिलोत्तमामा ३७ र सिद्धार्थ नगरमा २६ जना कोरोना संक्रमित थपिएका छन् । त्यसैगरि सैनामैनामा ७ जना, देवदहमा ६ जना, सुद्धोधनमा ५ जना, ओमसतियामा ४ जना तथा रोहिणी र सियारीमा १।१ जना कोरोना संक्रमित थपिएका छन् ।

आईतबार सम्म रुपन्देहीमा कुल संक्रमितको संख्या ४८६८ पुगेको छ भने जिल्लामा ५१ जना कोरोना संक्रमितको मृत्यु भएको छ । रुपन्देहीमा अहिले पनि १९४९ जना कोरोना संक्रमितहरु होम आइसोलेसन तथा बिभिन्न अस्पताल र आइसोलेसनमा बसेर उपचार गराईरहेका छन् ।

प्रकाशित मिति : २ कार्तिक २०७७, आइतबार  १० : ५० बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको