४ पुस २०८२, शुक्रबार | December 20, 2025

ललितपुर प्रहरीको सक्रियताः अपहरणमा परेको साढे २ घण्टामा बालकको उद्दार



ललितपुर । महानगरिय प्रहरी ललितपुरको सक्रियतामा एक बालकलाई अपहरणमा परेकाको साढे दुई घण्टामा उद्दार गरिएको छ ।

सोमबार साँझ करिव साढे ७ बजेको समयमा ललितपुरको इमाडोलबाट अपहरणमा परेका आठ वर्षीय बालक अनोख साहको भएको प्रहरीले सकुशल उद्दार गरेको हो ।

बालक हराएको जानकारी पाउनासाथ प्रहरीबो बिशेष टोलि परिचारलन गरिएका महानगरिय प्रहरी ललितपुरका प्रमुख बरिष्ठ प्रहरी उपरिक्षक टेकप्रसाद राईले जानकारी दिए ।

प्रहरीको सक्रियताले सोमबार राति साढे १० बजे ललितपुरकै हरिसिद्धिबाट बालकको उद्दार गरिएको थियो ।

इमाडोलबाट अपहरणमा परेका बालक साहको हरिसिद्धबाट उद्दार भएको एसएसपी राईले बताए ।

अपहरण मुक्त बालकको साथबाट अपहरणमा संलग्न रहेको अभियोगमा सर्लाही घर भएका राजु कार्कीसहित तीजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : ४ कार्तिक २०७७, मंगलबार  ७ : ५२ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको