४ चैत्र २०८२, बुधबार | March 18, 2026

‘कर्तव्यच्युत सरकार’लाई सच्चिन बाध्य बनाउन संसद बैठक आवश्यक : गगन थापा



काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका नेता एवं सांसद गगन थापाले सरकारले गरेका गलत क्रियाकलाप विरुद्ध संसद बैठक आह्वान गर्नुपर्ने बताएका छन् ।

नेता थापाले आफ्नै पार्टी सभापति शेरबहादुर देउवालाई मेन्सन गरी आज गरेको ट्वीटमा सरकार कर्तव्यच्युत बन्दै गएको भन्दै सच्चिन पर्ने बाध्य बनाउन संसद बैठक बोलाउनुपर्ने जिकिर गरेका छन् ।

थापाले संसदबाट भागेको सरकारलाई तानेर संसदमा फिर्ता ल्याउनुपर्ने बताएका छन् ।

उनले भनेका छन्, ‘कर्तव्यच्यूत सरकारलाई निर्णय सच्याउन आव्हान गरेर मात्र हाम्रो कर्तव्य पूरा हुँदैन।संसदबाट भागेको सरकारलाई तानेर संसदमा फिर्ता नल्याई हुँदैन।संसदको बैठक राख्न बाध्य पारी,सदन र सडकको शक्ति एकीकृत गर्न सक्दामात्र पथभ्रष्ट र मतिभ्रष्ट सरकारलाई सच्चिनैपर्ने बनाउन सकिन्छ’ ।

 

प्रकाशित मिति : ४ कार्तिक २०७७, मंगलबार  ११ : २१ बजे

नौ करोड दुई लाखमा बन्यो फलेवास नगरपालिकाको भवन

पर्वत । सङ्घीय सरकारको ५० प्रतिशत अनुदान र ५० प्रतिशत

इरान युद्धबारे असहमति जनाउँदै ट्रम्प प्रशासनका अधिकारी जो केन्टले दिए राजीनामा

काठमाडौं । जो केन्ट ले इरान युद्धसम्बन्धी नीति र प्रक्रियाप्रति

योग अभ्याससँगै सुरु भयो रास्वपाको दोस्रो दिनको प्रशिक्षण

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना नवनिर्वाचित सांसदहरूका

रास्वपाको अभिमुखीकरणमा आज सभापति रवि लामिछानेले सम्बोधन गर्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नव निर्वाचित सांसदहरूका

रुद्राक्ष खेतीबाट मनग्य आम्दानी

भोजपुर । भोजपुरका किसानका लागि रुद्राक्ष खेती बलियो आम्दानीको स्रोत