१९ फाल्गुन २०८२, मंगलबार | March 3, 2026

कंचनपुरका कोरोना संक्रमितको नेपालगन्जमा मृत्यु



नेपालगन्ज । कंचनपुरका कोरोना संक्रमितको नेपालगन्जमा मृत्यु भएको छ ।

बेलाडी-५ कंचनपुर का २४ बर्षीय पुरुषको नेपालगन्ज मेडिकल कलेज अस्पताल कोहलपुरमा उपचारका क्रममा मंगलबार साझ ७स्३ण् बजे मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।

मानसिक स्वास्थ्यमा समस्या आएपछि उनलाइ असोज ३० गते नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा भर्ना गरीएको थियो । कार्तिक ३ गते कोरोना रिपोर्ट पोजेटिभ आएको उनलाई सबै प्रकारको उपचार दिदै गर्दा समेत विरामीको अवस्थामा सुधार नआएपछी आइसीयूमा उपचारकै क्रममा मृत्यु भएको अस्पताल स्रोतले पुष्टि गरेको छ ।

उनी ५ महिना देखि मानसिक समस्याले पिडित भएको र ६ दिन अघि मात्र आत्महत्या गर्ने प्रयास गरेको पारिवारिक स्रोतले जनाएको छ ।

योसगैं बाँके जिल्लामा उपचारका लागि आएका बाहिरी जिल्लाका कोरोना संक्रमित ब्यक्तिको मृत्यु हुने संख्या १५ पुगेको छ भने बाँके जिल्लाका मात्र २९ जनाको मृत्यु भइसकेको छ ।

प्रकाशित मिति : ५ कार्तिक २०७७, बुधबार  ६ : २४ बजे

इरान-इजरायल तनाव फैलिँदै : रियादस्थित अमेरिकी दूतावासमा ड्रोन आक्रमण

दुबई । इरान र इजरायल-अमेरिका गठबन्धनबीचको सैन्य तनाव खाडी क्षेत्रका

रुपन्देहीमा भन्सार छलीका आठ ८ लाखभन्दा बढीका सामान बरामद

भैरहवा । रुपन्देहीमा भन्सार छली गरी अवैध रूपमा नेपाल भित्र्याइएका

एचपिभी खोप लगाउन स्वास्थ्यकर्मी घरघरमा

बागलुङ । यहाँका दुई हजार ३०२ जना किशोरीले पाठेघरको मुखको

आजको मौसम : पहाडी र हिमाली भेगका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना

काठमाडौं । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक

आचारसंहिताको पूर्ण परिपालना गर्न काउन्सिलको आग्रह

काठमाडौं । प्रेस काउन्सिल नेपालले मौन अवधिमा आचारसंहिताको पूर्ण परिपालना