२ पुस २०८२, बुधबार | December 18, 2025

नेकपा नेता जनार्दन शर्मालाई कोरोना संक्रमण



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपा कर्णाली प्रदेश इन्चार्ज एवं पूर्वमन्त्री जनार्दन शर्मालाई कोरोना संक्रमण भएको छ ।

नेता शर्माले सामाजिक सञ्जालमार्फत आफुलाई कोरोना लागेको पुष्टि गरेका छन् ।

शर्माले केही दिनयता आफ्नो सम्पर्कमा आएका सबैलाई सतर्क रहन र कुनै समस्या देखिए कोरोना परीक्षण गरी ढुक्क हुन पनि आग्रह गरेका छन् ।

 

प्रकाशित मिति : ९ कार्तिक २०७७, आइतबार  ९ : ३८ बजे

वर्तमान राजनीतिक सङ्कटको निकास चुनावबाट मात्र सम्भवः संयोजक प्रचण्ड

धनुषा । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले

एमाले ११ औं महाधिवेशन : १२ बजे सम्ममा मतदान स्थल पुगे मतदान गर्न पाईने

काठमाडौँ । नेकपा (एमाले) को ११ औं महाधिवेशन अन्तर्गतको निर्वाचनका

जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको

कतार उडे खगेन्द्रप्रसाद र रुद्रकली

लुम्बिनी । नेपाल सरकारले कतार सरकारलाई उपहारका रूपमा दिएका दुई

नबिल बैंकद्वारा अविमोच्य असञ्चिति अग्राधिकार शेयर बाँडफाँट

काठमाडौँ । नबिल बैंक लिमिटेडले पाँच अर्ब रुपैयाँ बराबरको ‘नबिल