१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

चितवन मेडिकल कलेजमा भरतपुरकी अर्की एक महिलाको मृत्यु



चितवन । चितवन मेडिकल कलेजमा थप एक जनाको मृत्युभएको छ । यसँगै दशैंको दिन अस्पतालमा मृत्यु हुनेको संख्या दुई पुगेको छ ।

पछिल्लो मृत्यु भरतपुर महानगरपालिका वडा नं. १० की ६७ वर्षीया एक महिलाको भएको हो ।

स्वासप्रश्वासको समस्या भई यही कात्तिक ५ गते अस्प्तालमा भर्ना भएकी ती महिलालाई ६ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

उनको कोभिड आइसीयूमा भेन्टिलेटरमा राखेर उपचार गर्दागर्दा टीकाको दिन दिउँसो १ बजेर ४३ मिनेटमा मृत्यु भएको अस्प्तालका निर्देशक डा. दयाराम लम्सालले जनाएका छन् ।

मृगौलाको दीर्घरोगी रहेकी ती महिलालाई उच्चरक्तचाप र थाइराइससम्बन्धी समस्या रहेको थियो ।

प्रकाशित मिति : १० कार्तिक २०७७, सोमबार  ४ : ३५ बजे

बसको ठक्करबाट भरतपुरमा तीर्थयात्रीको मृत्यु

भरतपुर । पूर्वी चितवनको राप्ती नगरपालिकामा बसको ठक्करबाट एक जना

विदेश उत्तम, स्वदेश खत्तम’ भन्ने बुझाई गलत छ : अशोक राई

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपाल, सङ्घीय परिषद् अध्यक्ष

भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण हुँदै

डोल्पा । भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण हुने भएका

डढेलोले खोटाङमा तेह्र घर खरानी

खोटाङ । सामुदायिक वनमा लागेको डढेलो गाउँसम्म फैलदा बराहपोखरी गाउँपालिका–१

बुटवलका मासु व्यवसायी बधशालाको मासु बेच्न अनिच्छुक

बुटवल । मानव बस्तीको चहलपहल भइरहनेस्थलमै पशुपन्छी बध गरेर प्रदुषित