६ पुस २०८२, आइतबार | December 21, 2025

कांग्रेसका सांसद केसीको निधन



काठमाडौं । नेपाली कांग्रेसका सांसद सूर्यबहादुर केसीको निधन भएको छ।

गए राति पोखरास्थित निजी निवासमै उनको निधन भएको पारिवारिक स्रोतले बताएको छ । केसी प्रतिनिधिसभामा कांग्रेस सांसद हुन्।

केसी पोखरा उपमहानगरपालिकाको तत्कालीन प्रधानपञ्‍चसमेत हुन् । उनी पहिलो संविधानसभामा राप्रपाबाट सांसद बनेका थिए ।

रारा चाउचाउ, हाइड्रोलगायत विभिन्‍न व्यवसायमा उनी सफल थिए ।

उनको मंगलबार बिहान ९ः३० बजे अन्तिम संस्कार हुने बताइएको छ ।

उनी राप्रपा छाडेर २०७४ सालमा कांग्रेस प्रवेश गरेका थिए । उनी कांग्रेसका केन्द्रीय सदस्यसमेत हुन ।

प्रकाशित मिति : १८ कार्तिक २०७७, मंगलबार  ८ : २० बजे

अनलाइन टेलिभिजनको दर्ता र सूचीकरणको काम गरिने

काठमाडौँ । सरकारले अनलाइन टेलिभिजनको दर्ता र सूचीकरण गर्ने भएको

बाँकेका पत्रकारहरुले गरे रक्तदान, सतक रक्तदाता जयसवाल सम्मानित

नेपालगन्ज । नेपाल पत्रकार महासंघ बाँके शाखाको आयोजनामा रक्तदान गरिएको

नेपालगन्जबाट ५४ ग्राम बढी ब्राउनसुगर सहित २ जना पक्राउ

नेपालगन्ज । बाँके प्रहरीले नेपालगन्ज बजार क्षेत्रबाट ठुलो परिमाणमा लागु

‘चीन–नेपाल सम्बन्ध अद्वितीय छ’

काठमाडौँ । नेपालका लागि चीनका राजदूत छन सङले चीन र

जेनजी विद्रोहलाई क्रान्तिमा रूपान्तरण गर्ने जिम्मा रास्वपाकै हो : रवि लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले जेनजीबाट