३ पुस २०८२, बिहिबार | December 18, 2025

गैँडाकोटबाट हराएका दाजुभाइको शव जयश्री खोलाको रहमा भेटियो



कावासाेती । गैँडाकोटबाट हराएका दुई जना दाजुभाइको शव जयश्री खोलाको रहमा भेटिएको छ ।

जयश्री खोलाको रहको किनारमा एउटा र पानीमा डुवेको अवस्थामा अर्को युवाको शव रहेको इलाका प्रहरी कार्यालय गैंडाकोटका प्रमुख चन्द्रबहादुर थापाले जानकारी दिए ।

जंगलमा घाँस दाउरा गर्न आउनेले वडाअध्यक्ष शिवकान्त तिवारीलाई खवर गरेपछि उनी गैंडाकोट प्रहरीसहित घटनास्थलमा पुगेका थिए ।

कपडा र चप्पल खोलेर पाखामा राखेको र पौडी खेल्न प्रयोग गरिने कपडामा उनीहरु रहेको प्रमुख थापाले बताए ।

गैँडाकोट नगरपालिका वडा नं. २ एसपीएम टोलका २६ वर्षीय विजयबाबु पौडेल र उनका भाई २१ बर्षका संगम पौडेल सोमबारदेखि हराएका थिए ।

प्रकाशित मिति : १९ कार्तिक २०७७, बुधबार  ८ : ५४ बजे

बागमती प्रदेश सरकारद्वारा पाँच महिनामा १६ अर्ब ११ करोड राजस्व सङ्कलन

बागमती । चालु आर्थिक वर्षको पाँच महिनामा बागमती प्रदेश सरकारले

एमाले महाधिवेशन : मतगणना सुरु

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि सम्पन्न निर्वाचनको

झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । प्रहरीले झुटो विवरण पेस गरी नागरिकता, राष्ट्रिय परिचयपत्र

रवि र छविको मुद्दामा आज पेसी

बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र तत्कालिन

यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौँ । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको