२६ फाल्गुन २०८२, मंगलबार | March 10, 2026

देशभर थपिए २५६९ नयाँ संक्रमित, १६६६ जना संक्रमणमुक्त



काठमाडौं । बुधबार कोरोना भाइरसका थप २ हजार ५६९ जना संक्रमित भएका छन् ।

१० हजार ८१ पीसीआर परीक्षण गर्दा २ हजार ५६९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा बुधबार आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले जानकारी दिए । यससँगै देशभर कोरोना संक्रमितको संख्या २ लाख २ हजार ३२९ पुगेको छ ।

बुधबार सक्रिय संक्रमितको संख्या ३८ हजार ९१२ रहेको छ । जसमध्ये जना संस्थागत आइसोलेसनमा १० हजार ५१९ र जना होम आइसोलेसनमा रहेका छन् ।

पछिल्लो २४ घण्टामा १ हजार ६६६ जना संक्रमित निको भएका छन् । हालसम्म निको हुनेको संखया १ लाख ६२ हजार २४३ पुगेको छ ।

प्रकाशित मिति : २६ कार्तिक २०७७, बुधबार  ४ : २६ बजे

जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग

काठमाडौं । जवाफदेहिता निगरानी समितिले गत ‘भदौ २३ र २४

वायु प्रदूषण अत्याधिक बढ्दो, मास्कको प्रयोग गर्न आग्रह

काठमाडौं । हालैका दिनहरूमा मौसमी प्रतिकूलताका कारण देशका विभिन्न भागमा

ट्रम्प प्रशासन अगाडि उभिएको भयावह विकल्प : आर्थिक पतन कि नौसैनिक संकट?

ट्रम्प प्रशासन अहिले दुई गम्भीर जोखिमको बीचमा फसेको छ –

लागूऔषधसहित विभिन्न स्थानबाट १४ जना पक्राउ

काठमाडौं । प्रहरीले देशका विभिन्न स्थानबाट लागूऔषधसहित १४ जनालाई पक्राउ

आमनिर्वाचन सफलतापूर्वक सम्पन्न भएकामा पाकिस्तानद्वारा बधाई

काठमाडौं । पाकिस्तानले आमनिर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा नेपाली जनता र