२४ बैशाख २०८१, सोमबार | May 6, 2024

चितवनमा मकवानपुरका कोरोना संक्रमितको मृत्यु



चितवन । चितवनमा कोरोना भाइरसका थप एक संक्रमितको मृत्यु भएको छ ।

चितवन मेडिकल कलेजमा उपचाररत मकवानपुरका ४९ वर्षीय पुरुषका मृत्यु भएको हो ।

हेटौंडा उपमहानगरपालिका वडा नं. १५ निवासी ती पुरुषले यही कात्तिक २४ गते आयुर्वेद तथा जनस्वास्थ्य प्रवद्र्धन शाखा हेटौंडामा पीसीआर परीक्षण गराउँदा कोरोना पोजेटिभ देखिएको थियो ।

श्वासप्रश्वासमा अत्याधिक समस्या भएपछि चितवन मेडिकल कलेजमा उपचारका लागि भर्ना भएका ती पुरुषलाई आईसीयूमा राखेर उपचार गरिएको थियो ।

उपचारकै क्रममा गएराति ११ बजेर १० मिनेटमा मृत्यु भएको अस्पतालका निर्देशक डा. दयाराम लम्सालले बताएका छन् ।

प्रकाशित मिति : २७ कार्तिक २०७७, बिहिबार  १० : १४ बजे

क्रिकेटर लामिछानेको मुद्दा आज हेर्न नमिल्नेमा, जेठ १ गतेका लागि पेशी तोकियो

काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने प्रतिवादी भएको मुद्दामा आगामी जेठ

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

बढ्यो बाँकेमा साइबर अपराध

नेपालगन्ज । सूचना प्रविधिको विकाससँगै बाँकेमा साइबर अपराधका घटना बढेको

यस्तो बन्यो नयाँ जसपाको सांगठनिक संरचना, अध्यक्ष अशोक राई, महासचिव मोहम्मद इस्तियाक राइ

काठमाडौं । जनता समाजवादी पार्टी नेपालबाट विभाजित अशोक राई नेतृत्व

Japanese Minister calls on President

Kathmandu: The visiting Minister for Foreign Affairs of Japan, Kamikawa