५ चैत्र २०८२, बिहिबार | March 19, 2026

थप १९१३ जनालाई कोरोना संक्रमण, २३४९ संक्रमणमुक्त



काठमाडौं । बिहीबार १ हजार ९१३ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अपडेट गर्ने नियमित तथ्यांकअनुसार बिहीबार संक्रमित भन्दा निको हुनेको संख्या बढी रहेको छ ।

निको हुनेहरु २ हजार ३४९ जना संक्रमण मुक्त भएका छन् । बिहीबार ३८ हजार ४६१ जना सक्रिय संक्रमित रहेका छन् ।

हालसम्म कोरोना संक्रमितको संख्या २ लाख ४ हजार २४२ पुगेको छ भने १ लाख ६४ हजार ५९२ जना निको भएका छन् ।

पछिल्लो २४ घण्टामा १५ जनाको मृत्यु भएको छ । यससँगै हालसम्म मृत्यु हुनेको संख्या १ हजार १८९ पुगेको छ ।

प्रकाशित मिति : २७ कार्तिक २०७७, बिहिबार  ४ : २९ बजे

प्रधानमन्त्री कार्कीद्वारा कर्णाली प्राविधिक शिक्षालयको अवलोकन

जुम्ला । प्रधानमन्त्री सुशीला कार्कीले जुम्लास्थित कर्णाली प्राविधिक शिक्षालयको अवलोकन

केन्द्रीय कारागारबाट फरार कैदी पक्राउ

काठमाडौँ । प्रहरीले जेनजी आन्दोलनमा केन्द्रीय कारागारबाट फरार एक कैदीलाई

प्रतिनिधिसभा सदस्य निर्वाचन : प्रतिमतदाता रु २८४ खर्च

काठमाडौँ । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन

नयाँ प्रधानमन्त्रीको शपथ चैत १३ गते

काठमाडौं । नयाँ प्रधानमन्त्रीको शपथ यही चैत १३ गते हुनेभएको

विमानस्थलबाट २८ हजार ९०० अमेरिकी डलरसहित तीन नेपाली पक्राउ

काठमाडौं । नेपाल प्रहरीले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट अमेरिकी डलर २८