२३ बैशाख २०८१, आइतबार | May 5, 2024

दाङ तुलसीपुरकी ७७ वर्षीया कोरोना संक्रमित महिलाको बाँकेमा मृत्यु



नेपालगन्ज । दाङबाट उपचारका लागि बाँके ल्याईएकी थप १ जना कोरोना संक्रमितको मृत्यु भएको छ । नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा उपचाररत दाङ तुलसीपुर उपमहानगर ६ की ७७ वर्षीया महिलाको मध्यराती १२ः१५ बजे मृत्यु भएको हो ।

स्वास्थ्यमा समस्या आएपछि गत मंसिर ५ गते कोहलपुर पुगेकी उनीमा कोरोना रहेको आशंकमा पीसीआर परीक्षण गराउँदा ६ गते कोरोना संक्रमण पुष्टि भएको थियो । सोहि दिनबाट मेडिकल कलेजको आइसोलेसन वार्डमा भर्ना भएकी उनलाई अक्सिजन, भेन्टिलेटर, एन्टिबायोटिक, रेडमिशिबीर जस्ता बिधिबाट उपचार भएपनि मध्यराती उनको निधन भएको कोभिड १९ संकट ब्यवस्थापन केन्द्र (सीसीएमसी) बाँकेका कोरोना फोकलपर्शन नरेश श्रेष्ठले जानकारी दिए ।

आज भएको मृत्यु संगै बाँकेमा जिल्ला बाहिरबाट उपचारका लागि आएका मध्य मृत्यु हुने संक्रमितको संख्या ४९ पुगेको छ ।

प्रकाशित मिति : १० मंसिर २०७७, बुधबार  ८ : ०८ बजे

गुजरातमाथि रोयल च्यालेन्जर्स ४ विकेटले विजयी

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत रोयल च्यालेन्जर्स बैंगलुरुले

धार्मिक पर्यटन प्रवर्द्धन गर्न हलेसी-बराहक्षेत्र र पाथीभरा जोडिने

खोटाङ । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले हलेसी-बराहक्षेत्र र पाथीभरालाई

छ करोडको लागतमा तनहुँको बुल्दीखोलामा पुल बन्दै

तनहुँ । व्यास नगरपालिका-१ र २ जोड्नेगरी कराङकाठ-बसपार्क जाने बुल्दीखोलामा

दोदा नदीमा डुबेर दुई जनाको मृत्यु

कञ्चनपुर । कञ्चनपुरको दोदा नदीमा नुहाउने क्रममा डुबेर दुईजनाको मृत्यु

स्पेनिस ला लिगाको उपाधि रियल म्याड्रिडले जित्यो

काठमाडौं । स्पेनिस ला लिगाको उपाधि रियल म्याड्रिडले जितेको छ