१४ श्रावण २०८३, बिहिबार | July 30, 2026

कैलालीकी एक महिलाको मृत्युपछि कोरोना संक्रमण पुष्टि



कैलाली । कैलालीकी एक महिलामा मृत्युपछि कोरोना पुष्टि भएको छ ।

स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना भएकी कैलालीको गोदावरी नगरपालिका-१ की ५९ वर्षीया महिलाको उपचारका क्रममा शनिवार मृत्यु भएको हो ।

उनको सारथी अस्पताल प्रालि धनगढीमा मृत्यु भएको हो । कोरोनासँग मिल्दाजुल्दा लक्षण देखिएपछि उनको स्वाब संकलन गरी सेती प्रादेशिक अस्पतालमा परीक्षण गराउँदा मृत्युपछि संक्रमण पुष्टि भएको हो ।

प्रकाशित मिति : १३ मंसिर २०७७, शनिबार  ८ : ५४ बजे

सिद्धबाबा मन्दिरमा श्रावणी मेला सुरु, साउनभर जलार्पणका धार्मिक कार्यक्रम

बुटवल । पाल्पाको प्रसिद्ध सिद्धबाबा मन्दिरमा साउन महिनालाई लक्षित गर्दै

प्रतिनिधिसभाको बैठक आज, अर्थसम्बन्धी विधेयक समितिमा पठाउने प्रस्ताव पेश हुँदै

काठमाडौं । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे

सरकार-चिकित्सक सहमतिपछि आजदेखि अस्पतालका सबै सेवा नियमित

काठमाडौं । सरकार र नेपाल चिकित्सक संघबीच पाँचबुँदे सहमति भएपछि

नेदरल्यान्डससँग नेपाल पराजित

काठमाडौं । आइसिसी पुरुष विश्वकप क्रिकेट लिग-२ अन्तर्गत बुधबार सम्पन्न

मनसुनी वायुको प्रभावः यी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।