१४ श्रावण २०८३, बिहिबार | July 30, 2026

बाँकेको बनियाँ गांउमा स्थानियका बीच झडप, १ जनाको मृत्यु, स्थिती तानवग्रस्त



कोहलपुर । बाँकेको जानकी गाउँपालिका ५ बनियाँ गाउँमा भएको स्थानीयहरुको झडपमा परेर गम्भिर घाइते एक जनाको मृत्यु भएको छ । सोही ठाउँमा ५४ वर्षिय धनिराम यादवको उपचारमा क्रममा सोमबार साँझ नेपालगञ्ज मेडिकल कलेज नेपालगञ्जमा मृत्यु भएको हो ।

उनको उपचार क्रममा मृत्यु भइसकेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुवास खड्काले जानकारी दिए । अन्य ५ जना घाइतेहरुको उपचार भइरहेको छ ।

सोमबार साँझ साढे चार बजेतिर बनियाँ गाउँमा दुई समुहबीच विवाद हुँदा झडप भएको थियो ।

अहिले पनि सो गाउँ तनावग्रस्त रहेको छ । प्रहरी नायब उपरीक्षक खड्काले अहिले बनियाँ गाउँमा ठूलो मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको जानकारी दिए । यसबारे थप जानकारी आउन बाँकी रहेको छ ।

प्रकाशित मिति : १५ मंसिर २०७७, सोमबार  ९ : २३ बजे

कपिलवस्तुमा टिपरको ठक्करबाट पैदलयात्रीको मृत्यु

बुटवल । कपिलवस्तुको शिवराज नगरपालिका-५ दक्षिण रहटकोलमा टिपरको ठक्करबाट एक

बाढी र पहिरोका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध

काठमाडौं । अविरल वर्षा, पहिरो तथा बाढीका कारण देशका विभिन्न

लुम्बिनी प्रदेश सरकारले घटायो मन्त्रालय संख्या

दाङ । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी र चुस्त बनाउन

विदेशी नागरिकलाई कुटपिट गर्ने दुई पक्राउ

काठमाडौं । विदेशी नागरिकलाई कुटपिट तथा अभद्र व्यवहार गरेको आरोपमा

मधेस प्रदेश जनस्वास्थ्य प्रयोगशाला पूर्ण क्षमतामा सञ्चालन

जनकपुरधाम । मधेस प्रदेश जनस्वास्थ्य प्रयोगशालाले पूर्ण क्षमतामा सेवा सञ्चालन