२ जेष्ठ २०८३, शनिबार | May 16, 2026

कोरोना विशेष अस्पताल बुटवलमा थप १ जना कोरोना संक्रमितको मृत्यु



बुटवल । कोरोना विशेष अस्पताल बुटवलमा उपचाररत थप १ जना कोरोना संक्रमितको आज बिहान मृत्यु भएको छ ।

दाङ, तुलसिपुर उपमहानगरपालिका ५ का ५५ वर्षीया महिलाको आज बिहान ८ः३० बजे मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालले जनाएको छ ।

मंसिर ११ गते दाङमा पीसीआर परीक्षणमा कोरोना संक्रमण पुष्टि भएपछि उनलाई मंसिर १४ गते बुटवल ल्याईएको थियो ।

सोही दिन कोरोना बिशेष अस्पतालमा भर्ना भएकी उनको उपचारकै क्रममा बिहान ८ः३० बजे मृत्यु भएको अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले बताए ।

सोमबार राती मात्र विशेष अस्पतालमा कपिलवस्तुकी अर्का महिलाको पनि मृत्यु भएको थियो ।

प्रकाशित मिति : १६ मंसिर २०७७, मंगलबार  १० : २१ बजे

कांग्रेस इतिहासकै प्रतिकूल अवस्थामा छ : पूर्वकार्यवाहक सभापति खड्का

कर्णाली । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले नेपाली कांग्रेस

“ऊर्जा तथा आपूर्ति शृङ्खलाका अवरोध रोक्न अन्तरराष्ट्रिय समुदाय लाग्नुपर्छ “

काठमाडौं । नेपालले ऊर्जा तथा आपूर्ति शृङ्खलाका अवरोध रोक्न अन्तरराष्ट्रिय

विश्वविद्यालयको अतिक्रमित जग्गा फिर्ता र उपयोग गर्न महालेखाको सुझाव

काठमाडौं । त्रिभुवन विश्वविद्यालयलगायत विभिन्न विश्वविद्यालयको अतिक्रमित जग्गा फिर्ता गरी

प्रधानमन्त्रीको नाम दुरुपयोग गरी सरकारी कर्मचारीलाई धम्क्याउने युवक पक्राउ

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको नाम दुरुपयोग गर्दै सरकारी कर्मचारीलाई

वीरगञ्ज भन्सारबाट एक खर्ब ९९ अर्ब ४० करोड राजस्व सङ्कलन

वीरगञ्ज । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षका १० महिनामा