३ असार २०८३, बुधबार | June 17, 2026

लुम्बिनी मेडिकल कलेजमा उपचाररत २ कोरोना संक्रमितको मृत्यु



पाल्पा । कोरोना संक्रमणबाट पाल्पामा उपचाररत २ जना मृत्यु भएको छ ।

लुम्बिनी मेडिकल कलेज, प्रभासमा उपचाररत पाल्पाका एक जना पुरुष र स्याङ्जाका एक जना पुरुषको बुधबार बिहान मृत्यु भएको हो ।

बगनासकाली गाउँपालिका-१, पाल्पाका ३८ वर्षीय पुरुषको बिहान ४ बजे र गल्याङ नगरपालिका-४ स्याङ्जाका ३९ वर्षीय पुरुषको उपचारका क्रममा बिहान ५ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।

प्रकाशित मिति : १७ मंसिर २०७७, बुधबार  ९ : ३१ बजे

टिपरको ठक्करबाट साइकलयात्रीको मृत्यु

झापा । झापाको गौरादहमा टिपरको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ

पैचोको ‘नेसनल सेल्स समिट’ सम्पन्न, स्वदेशी उत्पादनको बजारीकरण र कृषि उद्योग प्रवर्द्धनमा जोड

काठमाडौं । पैचो पसल प्रा.ली.ले देशभरका सेल्स प्रतिनिधीकाबीच नेसनल सेल्स

विश्व मरुभूमिकरण तथा खडेरीविरुद्ध दिवस आज : चरन क्षेत्र संरक्षण र पुनःस्थापनामा जोड

काठमाडौं । आज विश्वका विभिन्न देशमा ‘चरन क्षेत्रः पहिचान, सम्मान

नागढुङ्गा सुरुङमार्गमा साउनदेखि सञ्चालनको तयारी

काठमाडौं । नागढुङ्गा–नौबिसे सुरुङमार्गबाट सवारीसाधन साउन महिनादेखि सञ्चालनमा ल्याउनेगरी आवश्यक

मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको जित

काठमाडौं । कप्तान लियोनल मेसीको ह्याट्रिकमा अर्जेन्टिनाले अल्जेरियालाई पराजित गर्दै