५ चैत्र २०८२, बिहिबार | March 19, 2026

नेकपा सचिवालय बैठक केहीबेर बसेर स्थगित; अर्को बैठक २० गते, स्थायी कमिटी बैठक २१ गते



काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीको सचिवालय बैठक सुरु भए लगत्तै स्थगित भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो २ः३० बजेबाट सुरु भएको बैठक केही बेरमै स्थागित भएको हो ।

बैठकपछि पत्रकारसँग कुरा गर्दै प्रवक्ता श्रेष्ठले प्रधानमन्त्री ओली अनुपस्थित भएपछि केहीबेर बसेर बैठक स्थगित भएको जानकारी दिए।

उनले पार्टीमा देखिएको विवाद समधानका लागि प्रधानमन्त्री ओलीसहित छलफल गर्न उपयुक्त हुन्छ भनेर स्थगित गरिएको बताए। यससँगै भोलिका लागि तय भएको स्थायी कमिटी बैठक पनि प्रभावित भएको छ । स्थायी कमिटी मंसिर २१ मा बस्नेछ ।

बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली सहभागी हुने बताईएपनि उनी बैठकमा अनुपस्थित भएका थिए ।

प्रकाशित मिति : १७ मंसिर २०७७, बुधबार  २ : ५६ बजे

तीन जिल्लाका बिरामीलाई सेवा दिँदै एक स्थानीय अस्पताल

दाङ । यहाँको राप्ती गाउँपालिकाद्वारा सञ्चालित राप्ती आधारभूत अस्पतालबाट तीन

मन्त्रालयका भित्तामा सुशासन कुरिरहेका योद्धाहरु

काठमाडौं । गृह मन्त्रालय प्रवेश गर्दै गर्दा सिँढी नजिकैको भित्तामा

‘लालीबजार’ मा फरक भूमिकामा छु : अभिनेत्री खड्का

काठमाडौं । अभिनेत्री स्वस्तिमा खड्काले सामाजिक विषयवस्तुमा आधारित रहेर तयार

समानुपातिक सांसदलाई आज प्रमाणपत्र प्रदान गरिंदै

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ निर्वाचित ११० सांसदलाई आज

पौवादुङमा हावाहुरी पीडितलाई प्रतिपरिवार रु २० हजार राहत उपलब्ध गराइने

भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिकाले हावाहुरीका कारण क्षति बेहोरेका परिवारलाई