१७ बैशाख २०८१, सोमबार | April 29, 2024

भेरी अस्पतालमा उपचाररत कोहलपुर २ का एकजना कोरोना संक्रमित पुरुषको मृत्यु



नेपालगन्ज । भेरी अस्पतालमा उपचाररत कोहलपुरका एकजना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । मंसिर ६ गतेबाट अस्पतालमा उपचाररत ७४ वर्षीय पुरुषको मध्यराती २ बजे मृत्यु भएको कोभिड संकट ब्यवस्थापन (सीसीएमसी) बाँकेका कोरोना फोकलपर्शन नरेश श्रेष्ठले जानकारी दिए ।

गत मंसिर ६ गते कोरोना संक्रमण पुष्टि भएपछि अस्पताल भर्ना भएका कोहलपुर २ का ती पुरुषको उपचारमा अक्सिजन, एन्टिबायोटिक, रेडमिसिवीर लगायतका बिधि अपनाउंदा पनि उनको मृत्यु भएको श्रेष्ठले बताए ।

आज भएको मृत्यु सँगै बाँकेमा मृत्यु हुनेको कोरोना संक्रमितको संख्या ३९ पुगेको छ ।

प्रकाशित मिति : १८ मंसिर २०७७, बिहिबार  १० : ०६ बजे

अत्यधिक गर्मीका कारण भैरहवामा जनजीवन प्रभावित

भैरहवा । विगत एक सातादेखि बढेको अत्यधिक गर्मीका कारण भैरहवालगायत तराइका जिल्लाको

इलाम अपडेट : सुहाङ ५३ सय मतले अगाडि

काठमाडौं । इलाम क्षेत्र नम्बर-२ मा नेकपा (एमाले)का सुहाङ नेम्वाङले

रहेनन् ‘माइतीघर’ फिल्मका अभिनेता सीपी लोहनी

काठमाडौं । निजी क्षेत्रले निर्माण गरेको नेपालको पहिलो सिनेमा ‘माइतीघर’का

महोत्तरीमा दिनहुँजसो आगलागी

महोत्तरी । जारी वैशाखको दोस्रो साता सुरु भएयता महोत्तरीमा दिनदिनैजसो

रामेछापका वनमा आगो लगाउने व्यक्ति पक्राउ

रामेछाप । रामेछापका विभिन्न सामुदयिक वनमा आगो लगाउँदै हिँड्ने एक