१ पुस २०८२, मंगलबार | December 17, 2025

कांग्रेस पदाधिकारी बैठक आज बस्दै



काठमाडौं । आज नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दैछ ।

सभापति शेरबहादुर देउवाले शुक्रबार दिउँसो २ बजे बुढानिलकण्ठमा पदाधिकारीको बैठक बोलाएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

आजको बैठक वरिष्ठ नेता रामचन्द्र पौडेललाई तनहुँमा प्रहरीले गरेको गिरफ्तार र दुर्व्यवहारलगायत विषयमा केन्द्रित हुने बताइएको छ ।

बुधबार तनहुँको व्यास नगरपालिकाको वडा नम्बर १ र ११ जोड्ने बुल्दी खोलाको पुल उद्घाटन गर्न पुगेका नेता पौडेललाई प्रहरीले निषेधाज्ञा तोडेको भन्दै जबरजस्ती नियन्त्रणमा लिएको थियो ।

त्यसपछि कांग्रेसले देशभर विरोध प्रदर्शन गरेको छ ।

प्रकाशित मिति : १९ मंसिर २०७७, शुक्रबार  ९ : १७ बजे

अदालतको आदेश अलपत्र परेपछि सहकारी पीडितहरु आमरण तथा रिले अनशनमा

नेपालगन्ज । सहकारी वित्तीय संस्था लिमिटेड, नेपालगन्जका बचतकर्ताहरुले अदालतको आदेश

नेपालगन्जमा शेयर साक्षरता कार्यक्रम

नेपालगन्ज । शेयर बजारका लगानीकर्ताका लागि यहाँ शेयर साक्षरता सुरु

निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्यो : निर्वाचन आयोग

काठमाडौँ । निर्वाचन आयोग नेपालका कार्यवाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले

एमाले मतदान पटक पटक सारिँदै, भोलि ८ बजे मतदान सुरु हुने

काठमाडौं । एमालेको नेतृत्व चयनका लागि हुन लागेको मतदान प्रक्रिया

योजना आयोगका नवनियुक्त उपाध्यक्षबाट प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसमक्ष राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष