२० मंसिर २०८२, शनिबार | December 6, 2025

प्रभु बैंकले पुस २६ गते साधारण सभा बोलायो



काठमाडौ । प्रभु बैंकले ले पुस २६ गते साधारण सभा बोलाएको छ ।
साधारणसभाले गत आर्थिक वर्षको चुक्ता पूँजीको १० प्रतिशतले हुन आउने रकम १ अर्ब ३ करोड १५ लाख ५० हजार ६६४ रुपैयाँ बराबरको बोनस शेयर वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ गर्नुका साथै सो बोनस शेयरमा लाग्ने कर प्रयोजनार्थ ०र५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने छ ।

कोभिड १९ को जोखिमका कारण सरकारले तोकेको सीमाभित्र मात्र शेयरधनीहरु सभामा प्रवेश गर्न सक्ने भएकोेले अन्य शेयरधनीहरुको उपस्थितिका लागि भर्चुअल माध्यमबाट पनि उपस्थित हुन सक्ने व्यवस्था गरिएको बैंकले जनाएको छ।

पुस ९ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले बैंकको सभामा सहभागिता जनाउन तथा बैंकले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

 

 

प्रकाशित मिति : ३ पुस २०७७, शुक्रबार  १२ : ४८ बजे

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय