३१ भदौ २०८३, बुधबार | September 16, 2026

राष्ट्रियसभा सदस्यहरुको कोरोना परीक्षणको लागि स्वाब संकलन



काठमाडौं । राष्ट्रियसभा सदस्यहरुको कोरोना भाइरस परीक्षणका लागि स्वाब संकलन गरिएको छ।

राष्ट्रियसभा पहिलो बैठकको अघिल्लो दिन बिहीबार सबै सदस्यको निःशुल्क कोभिड-१९ परीक्षणको लागि स्वाब संकलन गरिएको हो।

हिउँदे अधिवेशन सुरु हुनु अघि रिपोर्ट आउने गरी स्वाव परीक्षण गरिएको हो । भोलि दिउँसोसम्म सबैको रिपोर्ट आउने बताइएको छ । नेगेटिभ रिपोर्ट भएका सांसदहरुलाई मात्र प्रदेश दिइनेछ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभाको हिउँदे अधिवेशन पुस १७ गते भोली अपरान्ह ४ बजेको निम्ति आह्वान गरेकी छन्।

प्रकाशित मिति : १६ पुस २०७७, बिहिबार  १ : ३६ बजे

नबिल बैंकद्वारा ‘नबिल एसएसई फेलोसिप’ र ‘सर्टिफिकेट कोर्स’का लागि आवेदन आह्वान

काठमाडौँ । नबिल बैंक लिमिटेडले नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसिप

प्रधानमन्त्री शाहसँग अमेरिकी कार्यवाहक राजदूत बोल्डिनको शिष्टाचार भेट

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहसँग यहाँस्थित अमेरिकी दूतावासका कार्यवाहक राजदूत

सर्वदलीय बैठक सुरु, को को छन् सहभागी ?

काठमाडौं । सत्तारुढ रास्वपा सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठक

सुन तोलाको १७ सय र चाँदी ८५ रुपैयाँले बढ्यो मूल्य

काठमाडौं । नेपाली बजारमा बुधबार सुन र चाँदी दुवैको मूल्य

सर्वोच्च अदालतको मुद्दा फाँटमा आगलागी, महत्वपूर्ण कागजात जलेर नष्ट

काठमाडौं । सर्वोच्च अदालतको मुद्दा फाँटमा बुधबार बिहान आगलागी भएको