२२ आश्विन २०८३, बिहिबार | October 8, 2026

डोटीमा दुईजनाको मृत्यु



डोटी । जिल्लाको पूर्वीचौँकी गाउँपालिका-२ मा भीरबाट लडेर ६० वर्षीय काले भुलको मृत्यु भएको छ ।

गोरु गोठालो गएका बेला सोमबार जौपुल्ले भीरबाट लडेर उनि मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी एंव प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लले जानकारी दिए ।

जिल्ला अस्पताल डोटीमा शव परीक्षण गरिएको प्रहरीले जनाएको छ । यसैगरी अछाम जिल्लाको मङ्गलसेन नगरपालिका-१३ की ५३ वर्षीया विशुदेवी ढुङ्गानाको ढुङ्गा लागेर मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय अछामका अनुसार भारत्या भन्ने जङ्गलमा घास काट्ने क्रममा भीरबाट खसेको ढुङ्गा लाग्दा उनको घटनास्थलमै मुत्यु भएको हो । रासस

प्रकाशित मिति : २१ पुस २०७७, मंगलबार  ६ : ४१ बजे

‘अनलाइन’बाट बिजुलीको बिल तिर्ने ग्राहकलाई अब विशेष सुविधा

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले बिजुलीको बिल ‘अनलाइन’बाट तिर्ने ग्राहकलाई

११ दिनमै मर्मतपछि राहुघाटबाट विद्युत उत्पादन पुनः सुरु

काठमाडौं। असोज ११ गते कालीगण्डकी नदीमा आएको बाढीले क्षति पुर्याएको

प्रधानमन्त्रीको चासोपछि वायुसेवा कम्पनी भाडादर घटाउन तयार

काठमाडौं । आन्तरिक वायुसेवा कम्पनीहरू स्वीकृत भाडादरभन्दा सस्तोमा टिकट बिक्री

खजुरा क्यान्सर अस्पताल विकास समितिका नवनियुक्त अध्यक्ष र सदस्यहरुबाट पदभार ग्रहण

खजुरा । बाँकेको खजुरा स्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा

कांग्रेस महाधिवेशनमा आज मतदान नहुने, भोलि बिहान ७ बजेदेखि गर्ने तयारी

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका