१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

रवीभवनस्थित सोल्टी सिटी अपार्टमेन्टमा आगलागी



काठमाडौं । काठमाडौंको रविभवनस्थित सोल्टी सिटी अपार्टमेन्टमा आगलागी भएको छ ।

सोमबार दिउँसो अपार्टमेन्टको माथिल्लो तलामा आगलागी भएको महानगरीय प्रहरी वृत्तले जनाएको छ ।

आगो नियन्त्रण र अपार्टमेन्टमा रहेकाहरुको उद्धार कार्य जारी रहेको प्रहरले जनाएकोछ । आगो नियन्त्रणमा लिन दमकल प्रहरी र स्थानीयबासिन्दाले प्रयास गरेका छन् ।

 

प्रकाशित मिति : ५ माघ २०७७, सोमबार  ३ : ०२ बजे

त्रिवि भूगोल केन्द्रीय विभागमा माटो परीक्षण तालिम

काठमाडौं । त्रिभुवन विश्वविद्यालय भूगोल केन्द्रीय विभागले माटोको नियमित परीक्षण

१६ औँ योजनाले एकीकृत पूर्वाधार र सूचना प्रविधिको विस्तारलाई जोड दिएको छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १६ औँ योजनामा एकीकृत

वेस्ट इन्डिज ए विरुद्ध खेल्ने नेपाली टिमको घोषणा

काठमाडौं । नेपालले वेस्ट इन्डिज ए विरुद्ध खेल्ने टिमको घोषणा

आज सुन तोलाको १ लाख ३५ हजार ८०० रुपैयाँ

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मुल्य घटेको छ । नेपाल

बसको ठक्करबाट भरतपुरमा तीर्थयात्रीको मृत्यु

भरतपुर । पूर्वी चितवनको राप्ती नगरपालिकामा बसको ठक्करबाट एक जना