२० मंसिर २०८२, शनिबार | December 6, 2025

आइएमई पे र इन्द्रपुर खानेपानीवीच सम्झौता



काठमाडौ । आइएमई पे र मोरङ्गको बिराटचोकस्थित इन्द्रपुर साना शहरी खानेपानी तथा सरसफाई आयोजना उपभोक्ता समितिवीच सम्झौता भएको छ ।
सम्झौता पत्रमा ‘आइएमई पे’ का तर्फबाट अधिकृत भवानी प्याकुरेल र इन्द्रपुर खानेपानीका संचालक सुजता चौलागाईंले  हस्ताक्षर गरेका छन् ।

यसका साथै उक्त क्षेत्रका खानेपानी उपभोक्ताले खानेपानीको महसुल ‘आइएमई पे’ वालेट मार्फत भुक्तान गर्न सक्नेछन् । यस सम्झौताबाट ६ हजार (६,०००) घरधुरी लाभान्वित हुने आइएमई पेले जनाएको छ ।

प्रकाशित मिति : १३ माघ २०७७, मंगलबार  ५ : ४१ बजे

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय

कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने

काठमाडौं । आवश्यक मर्मत सम्भारका लागि आजदेखि दुई महिनासम्म कान्ति