२१ बैशाख २०८३, सोमबार | May 5, 2026

अमेरिकाको पूर्वी क्षेत्रमा भारी हिमपात, आपतकालको घोषणा



एजेन्सी । अमेरिकाको पूर्वी क्षेत्रमा भारी हिमपात हुँदा जनजीवन प्रभावित भएको छ । न्यूर्योकसहितका शहरमा हिमपातले प्रभावित भएका हुन् ।

हवाइ यातावात अवरुद्ध भएका छन् । कोरोना भाइरसविरुद्धको खोप अभियान पनि हिमपातले प्रभावित भएको छ । तीव्र रफ्तारमा रहने न्यूर्योक सिटीको जनजीवन स्थिर भएको छ । न्यूजर्सी, पेन्सिलभेनियासहितका क्षेत्रमा स्थानीय समय अनुसार सोमबार बेलुकासम्ममा ४८ सेन्टिमिटरसम्म हिउँ जमेको छ ।

यस्तै न्यूयोर्क सिटीमा ४३ सेन्टिमिटरसम्म हिउँ जमेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । न्यूयोर्क सिटी र न्यूजर्सीमा आपतकालको घोषणा गरिएको छ ।

हिउँ आँधी न्यू इंग्ल्याण्ड तर्फ जाने अमेरिकाको राष्ट्रिय मौसम सेवाले जनाएको छ । हावाको गति ८० किलोमिटर प्रतिघण्टासम्म पुग्ने र त्यसले गर्दा हिउँ आँधी आउन सक्ने बताइएको छ ।

 

प्रकाशित मिति : २० माघ २०७७, मंगलबार  ८ : ०८ बजे

भारत र चीनलाई पठाएको कूटनीतिक नोट सकारात्मक : कांग्रेस

काठमाडौँ । लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालको भूमि भएको धारणासहित

लिलाम सकारेको जग्गा तीन वर्षभित्र बेच्नुपर्ने व्यवस्था खारेज

काठमाडौँ । सर्वोच्च अदालतले बैंक तथा वित्तीय संस्थाहरूले सुरक्षणवापत धितोमा

अब एकल महिलाले विवाह गरेमा पूर्वपतिको सम्पत्ति फिर्ता गर्नु नपर्ने

काठमाडौँ । सर्वोच्च अदालतले एकल महिला (विधवा) ले अर्को विवाह

आठौँ संस्करणको अभ्यास हातेमालो आजदेखि सुरु

काठमाडौँ । नेपाली सेनाको समन्वयमा विपद् व्यवस्थापनसँग सम्बन्धित मन्त्रालय, सरकारी

सशस्त्र प्रहरीलाई विश्वासिलो सुरक्षा संस्थाका रूपमा विकास गरिनेछ : महानिरीक्षक पौडेल

काठमाडौँ । नवनियुक्त सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सङ्गठनलाई विश्वासिलो,