१६ असार २०८३, मंगलबार | June 30, 2026

प्रदेश २ का प्रदेश प्रमुख राजेश झाले लिए सपथ, उपराष्ट्रपति र सभामुख समारोहमा अनुपस्थित



काठमाडौं । प्रदेश २ का प्रदेश प्रमुखमा तिलक परियारलाई हटाएपछि नियुक्त भएका प्रदेश प्रमुख प्रमुख राजेश झाले पद तथा गोपनियताको शपथ लिएका छन् ।

आजै दिउँसो नियुक्त भएका प्रदेश प्रमुख झालाई शुक्रबार साँझ शीतलनिवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनियताको शपथग्रहण गराएकी हुन्।

प्रदेश प्रमुखको शपथग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन र प्रतिनिधिसभाका सभामुख अग्नी प्रसाद सापकोटा भने देखिएनन् । समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको मात्र उपस्थिती रहेको थियो ।

शुक्रबार दिउँसो राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषदको सिफारिसमा प्रदेश २ प्रमुखबाट परियारलाई हटाएर नयाँ प्रदेश प्रमुखमा झालाई नियुक्त गरेकी थिईन् ।

प्रकाशित मिति : ७ फाल्गुन २०७७, शुक्रबार  ७ : ०२ बजे

नेप्से परिसूचक २४.६३ अङ्कले घट्यो

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज

विद्युत् प्रवाहमा अवरोध हटाउन एकहजार कर्मचारी परिचारलन, गुनासो बेवास्ता गरिए कारबाही

काठमाडौँ । सरकारले विद्युत् प्रवाहमा सन्तुलन, वितरण सञ्जाल सुदृढीकरण तथा

लुम्बिनी प्रदेश सभाको एघारौं बैठक बुधबार बस्दै

दाङ । लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशनअन्तर्गत एघारौं बैठक बस्ने

लोकतन्त्र र राष्ट्रहितका लागि संयुक्त सङ्घर्षमा जुट्न ओलीको आह्वान

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश र

संघीयमामिला मन्त्री रावल र मधेशका मुख्यमन्त्री यादवबीच छलफल

काठमाडौं । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री