१८ श्रावण २०८३, सोमबार | August 4, 2026

गोरखाको बारपाकमा एकै परिवारका तीन जना मृत भेटिए



गोरखा । गोरखाको बारपाकमा एकै परिवारका तीन जना मृतअवस्थामा भेटिएका छन्।

बारपाक सुलिकोट गाउँपालिका वडा नं. १ बारपाक निवासी ८४ वर्षीय डिलबहादुर गुरूङ, २१ वर्षीया आइतकुमारी गरूङ र १३ वर्षीया उषा गुरूङ मृत भेटिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

राति सुतेका उनीहरु आज बिहान अबेरसम्म नउठेपछि छिमेकीले शंका लागि घरमा हेरेका थिए । त्यसलगत्तै शंका लागेपछि उनीहरुले प्रहरीलाई खबर गरेका थिए । घटना थाहा भएलगत्तै बारपाक प्रहरी चौकीबाट प्रहरी घटनास्थलमा पुगेको थियो ।

मृतकको मुखबाट फिँज आएको छ । थप अनुसन्धानको काम भैरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १० फाल्गुन २०७७, सोमबार  ११ : २३ बजे

पच्चिस वर्षपछि ‘राष्ट्रिय यातायात नीति’ लागू

काठमाडौँ । सरकारले करिब २५ वर्षपछि राष्ट्रिय यातायात नीति संशोधन

मधेस केन्द्रित दलको नेतृत्वमा ‘अग्रगामी मोर्चा’ घोषणा हुँदै, जनार्दन शर्मापनि सहभागी हुने

काठमाडौं । मुलुकलाई अग्रगामी निकास दिन भन्दै काठमाडौँमा ‘अग्रगामी मोर्चा’

पक्राउ परेको २४ घण्टा नपुग्दै छुटे दुर्गा प्रसाईं

भक्तपुर । मेडिकल व्यवसायी दुर्गा प्रसाईँ पक्राउ परेको २४ घण्टा

कांग्रेसद्वारा तराई-मधेशमा भएका घटनाको न्यायिक समिति गठन गर्न माग

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलले सुनसरी, सिरहा, धनुषा र

दश प्रतिशत निःशुल्क स्वास्थ्य सेवा कार्यान्वयनमा मन्त्रालयको जोड

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले १० प्रतिशत निःशुल्क