८ माघ २०८२, बिहिबार | January 22, 2026

युट्युबले म्यानमारको सेनाले सञ्चालन गरेको पाँच च्यानल डिलिट गर्‍यो



एजेन्सी । युट्युबले म्यानमारको सेनाले सञ्चालन गरेका पाँच च्यानल डिलिट गरेको छ ।

गएको फेब्रुअरीमा निर्वाचित सत्ता हत्याएको सेनाले प्रदर्शनलाई नियन्त्रणमा लिनका लागि बल प्रयोग गर्दै आएको छ । हिंसा बढ्दै गएपछि युट्युबले सेनाका च्यानल डिलिट गरेको हो ।

सामाजिक निर्देशिका उल्लंघन गरेका कारण पाँच च्यानल डिलिड गरिएको शुक्रबार युट्युबले बताएको हो । फेब्रुअरी १ मा सेनाले निर्वाचित नेताहरुलाई नियन्त्रणमा लिएर सत्ता हत्याएसँगै त्यसको विरोधमा प्रदर्शन हुँदै आएका छन् ।

प्रदर्शनकारीले सैनिक शासन अन्त्य हुनु पर्ने र नियन्त्रित नेताहरुलाई रिहा गरिनु पर्ने माग गरेका छन् । शुक्रबार भएको प्रदर्शनमा सुरक्षाकर्मीको गोली लागेर थप एकजनाको ज्यान गयो । अहिलेसम्म म्यानमारमा सुरक्षाकर्मीको ज्यादतीका कारण कम्तीमा ५५ जनाको ज्यान गएको छ ।

प्रकाशित मिति : २२ फाल्गुन २०७७, शनिबार  ७ : ०३ बजे

निर्वाचनअगावै राष्ट्रिय राजमार्गको खाल्डाखुल्डी मर्मत गर्न माग

काठमाडौँ । देशभरका यातायात व्यवयासीको छाता संस्था नेपाल यातायात व्यवसायी

रुग्ण आयोजनाको ठेक्का तोड्न भौतिक मन्त्रालयलाई निर्देशन

सुर्खेत । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले समयमै काम

निपाह भाइरस सङ्क्रमण भित्रिन नदिन उच्च सतर्कता

काठमाडौं । सरकारले भारतको पश्चिम बङ्गालमा देखिएको निपाह भाइरस सङ्क्रमण

बागलुङका ५५ मतदानस्थल अति संवेदनशील

बागलुङ । बागलुङमा आगमी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा

नवलपुर-१ मा बालकृष्ण घिमिरे आधिकारिक उम्मेदवार कायम

नवलपुर । नवलपुर प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ मा