१२ बैशाख २०८१, बुधबार | April 24, 2024

गृहमन्त्री थापाले लगाए कोरोनाविरुद्धको खोप



काठमाडौं । गृहमन्त्री रामबहादुर थापा बादलले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन ।

थापाले आइतबार बिहान सशस्त्र प्रहरी अस्पताल पुगेर कोरोनाविरुद्धको खोप लगाएका हुन । त्यस्तै आजै प्रधानमन्त्री केपी शर्मा ओलीले पनि कोभिड बिरुद्धको भ्याक्सिन लगाउँदै छन ।

प्रतिनिधि सभाको बैठक पुनर्स्थापना भएसँगै आज संसदको बैठक बस्दैछ । त्यसैले पनि केही दिनबाट संसाद, मन्त्री लगायतले कोभिड बिरुद्धको भ्याक्सिन लगाइरहेका छन ।

सरकारले माघ १४ गतेबाट देशभर भारतले अनुदानमा उपलब्ध गराएको खोप लगाउन सुरु गरेको थियो ।

प्रकाशित मिति : २३ फाल्गुन २०७७, आइतबार  १० : ५२ बजे

गण्डकी सरकारविरुद्धको रिटमा आज पनि सुनुवाइ हुदैं

काठमाडौं । गण्डकी सरकारविरुद्धको रिटमा आज पनि सुनुवाइ हुने भएको

आजको मौसम : केही प्रदेशका पहाडी भू-भागमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

काठमाडौं । देशका केही भू-भागमा आज वर्षाको सम्भावना छ ।

‘भूकम्पीय जोखिम न्यूनीकरण गर्न जनचेतना र सुरक्षात्मक उपाय आवश्यक’

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले भूकम्पीय जोखिम न्यूनीकरणका लागि विभिन्न

रुपन्देहीको मोर्डन स्कुलको वार्षिक उत्सव सम्पन्न

बुटवल । रुपन्देहीको सैनामैना नगरपालिका बुद्धनगरमा रहेको रुपन्देही मोर्डन बोडिङ्ग

सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार अन्योलमा

धनगढी । सुदूरपश्चिम प्रदेश मन्त्रिपरिषद् विस्तारमा अन्योल देखिएको छ ।