३ आश्विन २०८३, शनिबार | September 19, 2026

नेकपा एमालेको सचिवालय बैठक स्थगित, थप तयारी गरिंदै



काठमाडौं । आज बस्ने भनिएको नेकपा एमालेको सचिवालय बैठक स्थगित भएको छ ।

माधवकुमार नेपाल–झलनाथ खनालहरूले एमालेमा फर्किने निर्णय नहुँदै महासचिव ईश्वर पोखरेलले आज बिहान ९ बजेका लागि सचिावलय बैठक बोलाएका थिए ।

तर सोमबार उनीहरूले पनि अदालतको फैसलाबमोजिम एमालेमै फर्किने निर्णय गरेका थिए । यसैकारण थप तयारीसहित बैठक बस्न पर्ने भएकाले आजका लागि बोलाइएको बैठक स्थगित गरिएको एमाले महासचिव ईश्वर पोखरेलको सचिवालयले जानकारी दिएको छ ।

ईश्वर पोखरेलको नेतृत्वमा रहेको एमाले सचिवालय समितिमा २ उपमहासचिव, ५ सचिव र एक जना कार्यालय सचिव रहेका छन ।

प्रकाशित मिति : २५ फाल्गुन २०७७, मंगलबार  ९ : ३९ बजे

राष्ट्रिय एकता र हातेमालोबाट विकास र समृद्धितर्फ अघि बढ्नुपर्छ : रेग्मी

काठमाडौं । मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले कठिन परिस्थितिमा पनि राष्ट्रिय

संविधानको रक्षा र राष्ट्रिय एकता सुदृढ गर्न एकताबद्ध हुनुपर्छ : ओली

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी ९एमाले०का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी

संविधानका उपलब्धिलाई जनताको जीवनसँग जोड्नु मुख्य दायित्व : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानसभाबाट

संविधानको पूर्ण पालना र जवाफदेही प्रशासन आजको आवश्यकता : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको पूर्ण पालना र जवाफदेही

आज कागे अष्टमी पर्व मनाइँदै

काठमाडौं । प्रत्येक वर्ष भाद्र शुक्ल अष्टमीका दिन मनाइने कागे