१३ चैत्र २०८२, शुक्रबार | March 27, 2026

माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज पनि बस्दै



काठमाडौं । नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक आज पनि बस्दैछ ।

बैठकमा प्रधानमन्त्री ओली विरुद्ध कसरी अघि बढ्ने भन्ने विषय, नयाँ सत्ता समिकरण र पार्टीको संगठन विस्तारबारे छलफल हुने बताइएको छ ।

बैठकमा नयाँ सरकार गठनका लागि काँग्रेस सभापति शेरबहादुर देउवा र जनता समाजवादी पार्टी जसपाका नेता बाबुराम भट्टराईसँग हिजो भएको छलफलका बारेमा अध्यक्ष प्रचण्डले ब्रिफिङ गर्नेछन् ।

मंगलबार बसेको बैठकले ओली सरकारलाई दिएको समर्थन फिर्ता लिएको थिएन । यद्यपी, नयाँ सत्ता समिकरण नबन्दै सरकारलाई दिएको समर्थन फिर्ता लिए प्रधानमन्त्री ओलीले एकमहिनासम्म चलखेल गर्ने समय पाउने माओवादीको बुझाई छ ।

 

प्रकाशित मिति : २६ फाल्गुन २०७७, बुधबार  १० : १२ बजे

गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

काठमाडौँ । सरकारले गौरीबहादुर कार्की नेतृत्वको जेनजी आन्दोलनसम्बन्धी जाँचबुझ आयोगले

निवर्तमान प्रधानमन्त्री कार्की बालुवाटारबाट निवास फिर्ता

काठमाडौँ । निवर्तमान प्रधानमन्त्री सुशीला कार्की बालुवाटारबाट आज धापासीस्थित आफ्नो

शिक्षा मन्त्री सस्मित पोखरेल बने सरकारका प्रवक्ता

काठमाडौं । बालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषदले सरकारको प्रवक्तामा शिक्षा मन्त्री

परराष्ट्र नीतिमा परिवर्तन हुँदैन : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । नवनियुक्त परराष्ट्रमन्त्री शिशिर खनालले सरकार परिवर्तन वा नयाँ

पदभारलगत्तै प्रधानमन्त्री शाहद्वारा मन्त्री र सचिवहरुलाई निर्देशन

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदबारस्थित पदभार ग्रहणलगत्तै मन्त्री