३ आश्विन २०८३, शनिबार | September 19, 2026

माओवादी केन्द्रले पुरानै संगठन ब्युँताउने



काठमाडौं । नेकपा माओवादी केन्द्रले पुरानै संगठनलाई ब्युँताउने भएको छ । माओवादी केन्द्रको चार सदस्यीय कार्यदलको पहिलो बैठकमा पुरानै संगठनलाई ब्युँताउने बारेमा छलफल अघि बढेको हो ।

बिहीबार केन्द्रीय कार्यालय पेरिसडाँडामा झण्डै चार घण्टा बसेको नयाँ परिस्थितिअनुसार सांगठनिक कामलाई पूर्णता दिन बनेको उक्त चार सदस्यीय कार्यदलको पहिलो बैठकमा कार्यदलका सदस्यहरुले संगठनात्मक क्षेत्रमा गर्नुपर्ने व्यवस्थापनका कामका बारेमा आ–आफ्ना धारणा प्रस्तुत गरेका थिए ।

कार्यदल सदस्य गिरिराजमणि पोखरेलका अनुसार भोलि अर्को बैठक बसेर थप खाका बन्ने जानकारी दिए । बुधबार बसेको माओवादी स्थायी समितिको बैठकले नेताहरु जनार्दन शर्मा, पम्फा भुषाल, वर्षमान पुन र गिरिराजमणि पोखरेल सम्मिलित कार्यदल गठन गरेको थियो ।

सर्वोच्चको फैसलापछिको अवस्थामा पार्टीमा आएको उत्तरचढाव, विभिन्न पार्टी कमिटीमा रहेका रिक्त स्थानको पदपूर्ति, अन्य पार्टीबाट आएकाहरुको व्यवस्थापन लगायतका विषयलाई समेटेर प्रतिवेदन तयार पारिने पोखरलेको भनाई छ ।

प्रकाशित मिति : २७ फाल्गुन २०७७, बिहिबार  ३ : ४४ बजे

मोदीखोलाको बाढीले भत्काएको बिरेठाँटी सडक सञ्चालन, घान्द्रुक जाने बाटो खुल्यो

कास्की । कास्कीको अन्नपूर्ण गाउँपालिका-८ बिरेठाँटीमा मोदी खोलाले भत्काएको सडक

कांग्रेसको १५औँ महाधिवेशन प्रक्रिया आजदेखि, वडा अधिवेशन हुँदै

काठमाडौं । नेपाली कांग्रेसको १५ औँ केन्द्रीय महाधिवेशन प्रक्रिया आजदेखि

संविधान संशोधनका नाममा मूल मर्ममाथि प्रहार स्वीकार्य छैन : आङ्देम्बे

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज

संविधानको पूर्ण कार्यान्वयनबाटै विषम परिस्थितिको निकास खोज्नुपर्छ : मुख्यमन्त्री आचार्य

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मुलुकले सामना गरिरहेको

राष्ट्रिय एकता र हातेमालोबाट विकास र समृद्धितर्फ अघि बढ्नुपर्छ : रेग्मी

काठमाडौं । मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले कठिन परिस्थितिमा पनि राष्ट्रिय