१६ असार २०८३, मंगलबार | July 1, 2026

एमालेकाे दशौं‌ महाधिवेशन मंसिर २ देखि ६ सम्म



काठमाडौं । नेकपा (एमाले) को ओली पक्षीय केन्द्रीय समितिले दशौं महाधिवेशन आगामी २०७८ मंसिर २ देखि ६ गतेसम्म गर्ने निर्णय गरेकाे छ ।

शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओली पक्षको केन्द्रीय समितिको बैठकले पार्टीको दशौँ महाधिवेशनको गर्ने निर्णय गरेको हो ।

माधव नेपाल पक्षलाई जानकारी नै नदिई बसेको बैठकले माओवादी केन्द्रबाट आएका रामबहादुर थापासहित २३ जनालाई केन्द्रीय समितिमा मनोनयन गर्ने निर्णय समेत गरेको छ भने अध्यक्ष र महासचिवबाहेक सबै पदाधिकारीलाई हटाएको छ।

एमालेको बिधानमा महाधिवेशनबाट निर्वाचित पदाधिकारीहरुलाई अध्यक्ष र केन्दीय समितिले हटाउन पाउने व्यवस्था नगरिएको नेपाल निकट एकजना केन्द्रीय सदस्यले बताए ।

प्रकाशित मिति : २८ फाल्गुन २०७७, शुक्रबार  ५ : ४६ बजे

घट्यो पेट्रोल, डिजल/मट्टितेल, ग्यास र हवाई इन्धनको मूल्य

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ

कम्पनीको प्यान नम्बर र प्रमाणपत्र सोझै डाउनलोड गर्न सकिने

काठमाडौँ । कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता हुने कम्पनीहरूको स्थायी लेखा

गृह मन्त्रालयद्वारा ७७ वटै जिल्ला प्रशासनलाई होटल तथा रेष्टुरेण्टको नियमित अनुगमन गर्न निर्देशन

काठमाडौँ । देशभर सञ्चालित होटल, रेष्टुरेण्टहरूका खानाको गुणस्तर र स्वच्छताको

स्रोत नखुलेको नेपाली र भारतीय नोट सहित भारतीय नागरिक पक्राउ

नेपालगन्ज । बाँके प्रहरीले श्रोत नखुलेको नेपाली र भारतीय रुपैयाँ

लुम्बिनी प्रदेशमा सवारी दुर्घटनाबाट हुने क्षति कम गर्ने चुनौती

लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्य राजमार्ग र सडकमा दैनिक सवारी