१५ चैत्र २०८२, आइतबार | March 29, 2026

माओवादी केन्द्रको केन्द्रीय समिति बैठक सुरु



काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक सुरु भएको छ ।

बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सुरु भएको हो । सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) खारेज गरेपछि पूर्ववत अवस्थामा फर्किन परेको माओवादी केन्द्रको पहिलो पटक केन्द्रीय समिति बैठक बसेको हो ।

बैठकमा अहिले अध्यक्ष प्रचण्डले पछिल्लो राजनीतिक घटनाक्रमबारे जानकारी गराइरहेका छन् ।

बैठकमा नयाँ परिस्थितिमा पार्टीको पुनर्निर्माण, सत्ता समीकरण र ओली सरकारमा रहेका मन्त्रीहरुको फिर्ता एवं उनीहरुमाथि कारवाहीबारे छलफल हुने बताइएको छ ।

माओवादी केन्द्रको केन्द्रीय समितिमा निर्वाचन आयोगलाई २०७५ जेठ २ गते अघि बुझाइएका ८७ सदस्य र साविकको नेकपामा रहेका थप ११३ सदस्य गरी २०० सदस्य रहेका छन् ।

प्रकाशित मिति : १ चैत्र २०७७, आइतबार  १२ : ०० बजे

नागरिकको सुरक्षा हुनेगरी मनसुनको पूर्वतयारी गर्न गृहमन्त्री गुरुङको निर्देशन

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले आमनागरिकको सुरक्षा हुनेगरी मनसुन पूर्वतयारी

ओली र लेखकलाई ५ दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली

बेटिङ एप र वेबसाइट बन्द गर्न प्राधिकरणलाई निर्देशन

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले अनलाइन सट्टेबाजी एप

रविको अभियोगपत्र फिर्ता विरुद्धको रिट सर्वोच्चको पूर्ण इजलासमा सुनुवाइ हुने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने विरुद्धको