१७ असार २०८३, बुधबार | July 1, 2026

कांग्रेस पदाधिकारी बैठक सुरु



काठमाडौं । नेपाली काँग्रेसको पदाधिकारी र पूर्वपदाधिकारीको बैठक सुरु भएको छ ।

पार्टी कार्यालय सानेपामा अपरान्ह ४ बजेबाट सुरु भएको बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुँदैछ । यससँगै पार्टीको १४ औं महाधिवेशन, क्रियाशील सदस्यताको टुंगो लगायतका विषय पनि छलफलका एजेण्डा रहेको प्रवक्ता विश्वप्रकाश शर्माले जनाएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध अविश्वासको प्रस्ताव ल्याई कांग्रेसकै अधिकांश नेताहरुले नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी जसपाको सहयोगमा सरकारको नेतृत्व गर्नुपर्ने बताउँदै आएका छन् ।

माओवादी केन्द्रले समेत कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बन्न आग्रह गरिरहेको छ । तर, सभापति देउवाले भने अझै पनि निर्णय गर्न सकेका छन् ।

प्रकाशित मिति : ९ चैत्र २०७७, सोमबार  ४ : ४६ बजे

रास्वपाका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको आज शपथ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय

मधेस प्रदेशसभा बैठक बस्दै

जनकपुरधाम । मधेस प्रदेशसभामा आजदेखि प्रदेश विनियोजन विधेयकअन्तर्गत आगामी आर्थिक

ट्राफिक कारबाहीमा एकैदिन २१ लाख ४० हजार राजस्व सङ्कलन

काठमाडौं । बितेका २४ घण्टामा दुई हजार १५७ सवारीचालक सवारी

मेसीसँग बराबरी गर्दै एम्बाप्पे गोल्डेन बुटको दौडमा

काठमाडौं । कप्तान किलियन एम्बाप्पेको दुई गोल र माइकल ओलिसेको

बागलुङमा कुकुरलाई ‘होस्टेल’

बागलुङ । बागलुङ नगरपालिकाले सामुदायिक तथा समस्याग्रस्त कुकुरलाई आवासीय सुविधासहित