१५ श्रावण २०८३, शुक्रबार | July 31, 2026

पत्रकार महासंघको झन्डा ओढाई गरियो पौडेलको अन्त्येष्टि 



कपिलवस्तु । सडक दुर्घटनामा परि हिजो मृत्यु भएका कपिलवस्तुका पत्रकार नन्दराम पौडेलको आज अन्त्येष्टि गरिएको छ । पत्रकार पौडेलको अन्त्येष्टि अघि पत्रकार महासंघको झण्डा ओढाईएको थियो ।

महासंघका प्रदेश अध्यक्ष वसन्त गिरि, जिल्ला अध्यक्ष किरणमान बज्राचार्य बुटवलका पत्रकार डिआअर घिमिरे लगायतले पौडेलको शवमा महासंघको झन्डा ओढाएका थिए।

अन्त्यस्ती पूर्व लक्ष्मणघाटमा गरिएको श्रद्धान्जली सभामा महासंघका जिल्ला सचिब जानू पान्डेले पत्राचार नन्दराम पौडेलको योगदान र जीवनिको बारे जानकारी गराएका थिए ।

कपिलवस्तु जिल्लाको बाणगङ्गा नगरपालिका वार्ड नम्बर ८ स्थित चप्पर गाउमा हिजो साझ ७।३० बजे पछाडिबाट आउदै गरेको ट्रकले मोटर साइकललाई ठक्कर दिदा मोटरसाइकलमा सवार पौडेलको निधन भएको थियो ।

बामपंथी झुकाब भएका पौडेल नेकपाका जिल्ला कमिटी सदस्य समेत रहेका थिए ।

पौडेलका एक श्रीमती एक छोरी र दुई छोराहरु रहेका छन ।

प्रकाशित मिति : १ बैशाख २०७८, बुधबार  १० : ०८ बजे

राष्ट्रपति पौडेलद्वारा प्रथमराष्ट्रपति यादव र उपराष्ट्रपति झासँग छलफल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सुनसरीको देवानगन्ज गाउँपालिकाको कप्तानगन्जसहित तराई(मधेसका

तराई-मधेशका हिंसात्मक घटनामा उच्चस्तरीय छानबिन आयोग गठन गर्न नेकपाको माग

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले सुनसरी, सिरहालगायत तराई-मधेशका विभिन्न

भैरहवाबाट ठुलो परिमाणको भारतीय नक्कली नोट सहित २ जना पक्राउ

बुटवल । रुपन्देहीको भैरहवाबाट ठुलो परिणाममा नक्कली भारतीय नोट सहित

वीरगन्जमा सद्भाव र्‍याली

वीरगन्ज । सामाजिक सद्भाव कायम गर्न वीरगन्जमा सर्वदलीय, सर्वपक्षीय सद्भाव

सामाजिक एकता र सद्भाव कायम राख्न राष्ट्रियसभा अध्यक्ष दाहालको आग्रह

काठमाडौं । राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले सुनसरीको देवानगञ्ज गाउँपालिकालगायत पूर्वी