४ पुस २०८२, शुक्रबार | December 19, 2025

माओवादी केन्द्रले भोलि बोलायो स्थायी समिति बैठक



काठमाडौं । नेकपा माओवादी केन्द्रले स्थायी समिति बैठक बोलाएको छ ।

सोमबार दिउँसो १ बजे बैठक बोलाइएको बैठकमा समसायिक राजनीतिक विषय र पार्टी संगठनबारे छलफल हुने अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले जनाएको छ ।

प्रचण्डले आजै चितवनको माडीमा केहीदिनभित्र केपी ओलीको निरंकुश सरकार ढल्ने र नयाँ कायापलट हुने दाबी गरेकै भोलिपल्ट माओवादी केन्द्रले स्थायी कमिटी बैठक बोलाएको छ ।

आजै साँझ माओवादी केन्द्र, नेपाली कांग्रेस र जनता समाजवादी पार्टीबीच बैठक समेत हुँदैछ ।

दलहरुबीच अहिलेसम्म सहमति नजुट्दा माओवादी केन्द्रले ओली सरकारलाई दिँदै आएको समर्थन फिर्ता लिन सकेको छैन ।

 

प्रकाशित मिति : ५ बैशाख २०७८, आइतबार  ४ : २७ बजे

रवि लामिछाने आज रिहा हुँदै

काठमाडौं । सहकारी ठगी प्रकरणमा थुनामा परेका राष्ट्रिय स्वतन्त्र पार्टी

शुक्लाफाँटाका कुखुरा फार्ममा ‘फाउल पोक्स’को सङ्क्रमण

कञ्चनपुर । यहाँको शुक्लाफाँटा नगरपालिकाका स्थानीय किसानले फार्ममा पालेका कुखुरामा

जेनजी आन्दोलनका घाइतेहरूको वर्गीकरण गरिँदै

काठमाडौं । सरकारले गत भदौ २३ र २४ गतेको युवापुस्ता

निर्वाचन केन्द्रित सुरक्षा चुस्त पार्दै नेपाल प्रहरी

काठमाडौं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई स्वतन्त्र, निष्पक्ष,

एकता सन्देश सभामा सहभागी हुन पार्टी मातहतका कमिटीलाई आह्वान

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीले यही पुस ५ गते भृकुटीमण्डपमा