१८ श्रावण २०८३, सोमबार | August 3, 2026

कोरोना महामारी भयावहरुप लिन थालेपछि सरकारबाट बिभिन्न आदेशहरु जारी (पूर्ण पाठ)



काठमाडौं । कोरोना महामारीको दोस्रो लहरले भयावहरुप लिन थालेपछि संघिय सरकारको मन्त्रिपरिषदको बैठकले कोरोनाको बढ्दो जोखिम न्युनिकरणका लागि भन्दै आदेश जारी गरेको छ । मन्त्रिपरिषद बैठकले विभिन्न मापदण्डहरु निर्धारण गर्दै सोमबार संक्रमक ऐन बमोजीम आदेश जारी गरेको हो । मन्त्रिपरिषदे जारी गरेको आदेश राजपत्रमा प्रकाशित भएसँगै नेपालभर लागू हुनेछ ।

सरकारले तोकेको मापदण्डमा शहरी क्षेत्रका शैक्षिक संस्थाहरु बैशाख मसान्तसम्म बन्द गर्ने देखि बिबाह, ब्रतबन्ध, मलामी जस्ता परम्परागत कार्यमा २५ जना नबढाई कार्य सम्पन्न गर्न आदेश गरिएको छ । सरकारले निर्धारण गरेको आदेशमा छोटो र लामो दुरीका सार्वजनिक यातायात, होटल, हवाई यातायात, रेष्टुरेन्ट, मठमन्दिर, गुम्बा र चर्च, पसल व्यवसाय, अस्पताल आदिमा नियमन गरिएको छ ।

सरकारले कोरोना पीडितको उपचार गर्ने अस्पतालहरुलाई केन्द्र सरकारले उपचार खर्चको शोधभर्ना दिने निर्णय समेत गरेको छ ।

मन्त्रिपरिषदले गरेको निर्णय जस्ताको तस्तै :

[pdf-embedder url=”http://3.0.214.97/wp-content/uploads/2021/04/01.06-cabinet.pdf” title=”01.06 cabinet”]

 

प्रकाशित मिति : ६ बैशाख २०७८, सोमबार  ९ : ३७ बजे

पच्चिस वर्षपछि ‘राष्ट्रिय यातायात नीति’ लागू

काठमाडौँ । सरकारले करिब २५ वर्षपछि राष्ट्रिय यातायात नीति संशोधन

मधेस केन्द्रित दलको नेतृत्वमा ‘अग्रगामी मोर्चा’ घोषणा हुँदै, जनार्दन शर्मापनि सहभागी हुने

काठमाडौं । मुलुकलाई अग्रगामी निकास दिन भन्दै काठमाडौँमा ‘अग्रगामी मोर्चा’

पक्राउ परेको २४ घण्टा नपुग्दै छुटे दुर्गा प्रसाईं

भक्तपुर । मेडिकल व्यवसायी दुर्गा प्रसाईँ पक्राउ परेको २४ घण्टा

कांग्रेसद्वारा तराई-मधेशमा भएका घटनाको न्यायिक समिति गठन गर्न माग

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलले सुनसरी, सिरहा, धनुषा र

दश प्रतिशत निःशुल्क स्वास्थ्य सेवा कार्यान्वयनमा मन्त्रालयको जोड

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले १० प्रतिशत निःशुल्क