१३ चैत्र २०८२, शुक्रबार | March 27, 2026

नेपाल पक्षका सांसदहरुलाई पदमुक्त गराउने प्रक्रिया सुरु, ३२ जनालाई सोधियो स्पष्टीकरण



काठमाडौं । नेकपा एमालेको ओली पक्षले नेपाल पक्षका सांसदहरुलाई पदमुक्त गराउने प्रक्रिया अगाडी बढाएको छ ।

नेपाल पक्षका सांसदहरुलाई पदमुक्त गराउने प्रक्रिया स्वरुप वरिष्ठ नेता माधवकुमार नेपाल सहित नेपाल पक्षका ३२ जना सांसदहरुलाई स्पष्टीकरण सोधेको छ । नेपाल पक्षीय संघीय २७ र प्रदेश सांसद ५ सहित ३२ जनालाई मंगलबार स्पष्टीकरण सोधिएको एमाले केन्द्रीय कार्यालयले पुष्टि गरेको छ ।

उनीहरुलाई पार्टीको बिधान उल्लंघन गरेको, अनुशासनमा नबसेको, पार्टीको निर्देशन(श्विप) तोडेको लगायतको आरोप लगाईएको छ । यस अघि निलम्बन गरिएका नेपाल सहित घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, भिम रावललाई पुनः स्पष्टीकरण सोधिएको हो भने बाँकी २७ जना सांसदहरुलाई पहिलो पटक स्पष्टीकरण सोधिएको हो ।

यस्तो छ स्पष्टीकरण  :

 

प्रकाशित मिति : ७ बैशाख २०७८, मंगलबार  ३ : १० बजे

शिक्षा मन्त्री सस्मित पोखरेल बने सरकारका प्रवक्ता

काठमाडौं । बालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषदले सरकारको प्रवक्तामा शिक्षा मन्त्री

परराष्ट्र नीतिमा परिवर्तन हुँदैन : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । नवनियुक्त परराष्ट्रमन्त्री शिशिर खनालले सरकार परिवर्तन वा नयाँ

पदभारलगत्तै प्रधानमन्त्री शाहद्वारा मन्त्री र सचिवहरुलाई निर्देशन

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदबारस्थित पदभार ग्रहणलगत्तै मन्त्री

दोलखाको लाप्चा क्षेत्रमा मुस्ताङ एयरको हेलिकोप्टर सम्पर्कविहीन

काठमाडौं । काठमाडौंबाट दोलखाको लाप्चातर्फ उडेको मुस्ताङ एयरको हेलिकोप्टर सम्पर्कविहीन

सरकारका निर्णय कार्यान्वयन गर्दिन भन्ने छुट कसैलाई छैन : गृहमन्त्री गुरुङ

काठमाडौँ । नवनियुक्त गृहमन्त्री सुधन गुरुङले सेवा प्रवाहलाई सहज बनाउँदै