१७ असार २०८३, बुधबार | July 1, 2026

सरकारलाई दिँदै आएको समर्थन फिर्ता गर्ने अधिकार प्रचण्डलाई



काठमाडौं । नेकपा माओवादी केन्द्रले सरकारलाई दिँदै आएको समर्थन फिर्ताको निर्णय गर्ने अधिकार अध्यक्ष प्रचण्डलाई दिएको छ ।

पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी समिति बैठकले केपी ओली सरकारलाई दिँदै आएको समर्थन फिर्ता गर्ने अधिकार अध्यक्ष प्रचण्डलाई दिएको हो ।

बैठकपछि पत्रकारसँग नेता नारायणकाजी श्रेष्ठले भने, ‘केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थनका बारेमा निर्णय गर्ने अधिकार अध्यक्ष प्रचण्डलाई दिइएको छ ।’

अब प्रचण्डले जुनसुकै बेला पनि ओली सरकारलाई दिँदै आएको समर्थन फिर्ता गर्नसक्नेछन् ।

प्रकाशित मिति : ८ बैशाख २०७८, बुधबार  ३ : ४९ बजे

राष्ट्रपतिसँग पाकिस्तानी राजदूतको बिदाइ भेट

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि पाकिस्तानका राजदूत अब्रारार

विश्वविद्यालय शिक्षा सुधारमा फड्को : कार्यान्वयनमा आयो राष्ट्रिय शैक्षिक पात्रो

काठमाडौँ । उच्च शिक्षाको शैक्षिक क्रियाकलापलाई व्यवस्थित, योजनाबद्ध र प्रभावकारी

बालबालिकालाई पार्टी सदस्यता दिएको विषयमा मानवअधिकार आयोगद्वारा रास्वपासँग स्पष्टीकरण माग

काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले १८ वर्षमुनिका बालबालिकालाई पार्टी सदस्यता

लाहोरमा शिक्षण केन्द्रको छत खस्यो, १४ बालबालिकाको मृत्यु

लाहोर । पाकिस्तानको पूर्वी सहर लाहोरस्थित एक निजी शिक्षण केन्द्रमा