४ पुस २०८२, शुक्रबार | December 20, 2025

भीम रावलको प्रश्न : ओली गुट सरकारी निर्णय, कानूनभन्दा माथि हुने कुनै अध्यादेश जारी भयो र ?



काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीले जनस्वास्थ्य मापदण्ड पालना नगरेकोमा व्यंग गरेका छन् ।

नेता रावलले ट्वीटमार्फत आफ्नो व्यंग गर्दै अरुलाई कोरोना महामारीबाट जोगिन भेला बैठक समारोह गर्न रोक लगाउने प्रधानमन्त्री ओली र उनी निकटहरुले सरकारी निर्णय उल्लंघन गरेको आरोप लगएका छन् ।

रावलले ओली गुट सरकारी निर्णय र कानूनभन्दा माथि हुने कुनै गोप्य अध्यादेश जारी भैसक्यो कि भन्दै व्यंगातमक प्रश्न गरेका छन् ।

प्रकाशित मिति : १३ बैशाख २०७८, सोमबार  २ : १७ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको