२० मंसिर २०८२, शनिबार | December 6, 2025

काठमाडौं उपत्यकामा निषेधाज्ञाको पहिलो दिन मुख्यसडक सुनसान (तस्बिरहरु)



काठमाडौं । कोरोना भाइरसको महामारीको दास्रो लहरलाई ब्रेकडाउन गर्न सरकारले काठमाडौं उपत्यका लगायत ११ जिल्लामा निषेधज्ञा जारी गरेको छ ।

निषेधाज्ञाको पहिलो दिन काठमाडौंका सडकमा बिहान सडकमा केही सवारी गुडे पनि विस्तारै दिउँसोबाट सडकमा सवारी संख्या पातलिँदै गएको छ । तर, विभिन्न कार्यालयहरु खुल्लै रहेका कारण परिचयपत्रधारी सवारी साधनको भने कार्यालय समयमा सडकमा जामै लागेको थियो । ट्राफिक प्रहरी सहितका सुरक्षाकर्मीहरुले अहिले परिचयपत्रमा समेत कडाइ गर्न थालेका छन् । शहरभित्रका मुख्य सडकमा सवारी चाप कम देखिएको छ ।

तस्बिर : रासस

प्रकाशित मिति : १६ बैशाख २०७८, बिहिबार  १ : ४२ बजे

सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार भएको पहिलो

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय